प्रमुख समाचार


उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता १४ बैशाख २०७५, शुक्रबार ०३:४३

काठमाडौं, बैशाख १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा..

पुरा पढ्नुहोस् »

बुटवलमा लागुऔषधसहित ४ जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:३७

रुपन्देही, वैशाख १४ । बुटवलबाट लागुऔषधसहित ४ जना बुटवलमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कास्की पोखराका ३२ वर्षका प्रकाश गुरुङ , २४ वर्र्षका सफल पुन, २८ वर्षका विजय जलारी र २५ वर्षका तेज गुरुङ पक्राउ परेका छन् । बुटवल..

पुरा पढ्नुहोस् »

दिव्यमध्यवर्ती वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु १४ बैशाख २०७५, शुक्रबार ०३:३५

नवलपरासी, बैशाख १४ । पूर्वी नलपरासीको पर्यटकीय क्षेत्र दिव्यमध्यवर्ती सामुदायिक वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको दिव्यमध्यवर्तीसँगै प्रगति र नारायणी मध्यवर्ती सामुदायिक वनलाई..

पुरा पढ्नुहोस् »

बजेटको प्राथमिकताबारे संसदमा छलफल, निर्वाचन क्षेत्र विकास कार्यक्रम चलाउन सांसदको माग १४ बैशाख २०७५, शुक्रबार ०३:३१

पोखरा, वैशाख १४ । प्रदेश सरकारले चालू बर्षका लागि कार्यक्रमसहितको बजेट ल्याउने गरी गृहकार्य थालेको छ । बैशाख १९ गते बजेट ल्याउन विहिबारदेखि छलफल सुरु भएको हो । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश..

पुरा पढ्नुहोस् »

बि थर्टिन र दिप युनाइटेड प्रथम विष्णुकुुमारी गुरुङ्ग स्मृती अन्तर क्लव सेभेन ए साइड फुटबलको फाइनलमा १३ बैशाख २०७५, बिहीबार १२:२६

पोखरा, वैशाख १३ । बि थर्टिन बाँझापाटन र दिप युनाइटेड पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बौद्ध शान्ति क्लव, पोेखरा..

पुरा पढ्नुहोस् »

पुरुषोत्तम न्यौपानेको पञ्जेबाजाको गीत सार्वजनिक १३ बैशाख २०७५, बिहीबार १२:२३

पोखरा, वैशाख १३ । कर्णप्रिय आवाजका धनी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत दर्शक श्रोतामाझ पस्केका छन् । ‘मायाले हो मात्रै भन’ बोलको पञ्चेबाजाको गीत युट्युब मार्फत रिलिज गरिएको हो । फरकशैलीका गीत मार्फत आफ्नो छुट्टै पहिचान..

पुरा पढ्नुहोस् »

चैत्र १५ गतेबाट याङ्जाकोटमा बुद्ध जयन्ती मेला हुने १३ बैशाख २०७५, बिहीबार १२:२१

पोखरा, वैशाख १३ । कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा यहि वैशाख १५ गतेदेखि २५६२औं बुद्धजयन्ती मेला आयोजना हुनेभएको छ । स्थानिय मिलन युवा क्लबको आयोजनामा वर्षेनी रुपमा सञ्चालन हुँदै आईरहेको मेला यसवर्ष क्लबको रजत महोत्सवको रुपमा पनि..

पुरा पढ्नुहोस् »

लोकगायक बसन्त थकालीको शनिबार एकल साँझ हुने १३ बैशाख २०७५, बिहीबार १२:१४

  पोखरा, वैशाख १३ । लोकगायक बसन्त थकालीको शनिबार पोखरामा एकल साँझ हुने भएको छ । बसन्त मिलन फाउण्डेसनको आयोजनामा वैशाख १५ गते शनिबार पोखरा उद्योग वाणिज्य संघमा अपराह्न ३ः३० बजेबाट थकालीको एकल साँझ कार्यक्रम हुने बिहिबार पोखरामा पत्रकार..

पुरा पढ्नुहोस् »

नेपाल आईडलको शक्रबार पोखरामा अडिसन १३ बैशाख २०७५, बिहीबार १२:११

पोखरा, वैशाख १३ । नेपाल आईडल सिजन २ को शुक्रबार पोखरामा अडिसन हुदैँ छ । पोखराको पहिलो अडिसन शुक्रबार जनप्रिय उच्च माध्यमिक विद्यालयमा विहान ८ बनेदेखि अपराह्न ४ बजेसम्म हुने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।..

पुरा पढ्नुहोस् »

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज १३ बैशाख २०७५, बिहीबार ०५:०१

काठमाडौं, वैशाख १३ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको..

पुरा पढ्नुहोस् »