प्रमुख समाचार


मुस्ताङ भित्रिने नेपालीलाई प्रवेश शुल्क लाग्ने ! १५ कार्तिक २०७५, बिहीबार ०१:५३

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक १५ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले नेपाली पर्यटकलाई समेत अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रबेश गरेवापत शुल्क लिने जनाएको छ । सरकारले संरक्षणक्षेत्र व्यवस्थापन नियामावली २०५३ को नियम ४१ ले..

पुरा पढ्नुहोस् »

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी १५ कार्तिक २०७५, बिहीबार ०१:२६

काभ्रे, कार्तिक १५ । मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर..

पुरा पढ्नुहोस् »

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार १५ कार्तिक २०७५, बिहीबार ०१:१८

नेपालगञ्ज, कार्तिक १५ । कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते १४ कार्तिक २०७५, बुधबार १४:२२

पोखरा, कार्तिक १४ । पोखरा ६ जरेबरमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् । ग १० प ४०७९ नम्बरको मोटरसाईकलले पैदल यात्री पोखरा महानगरपालिका–१७ ड्यामसाईड बस्ने वर्ष ५६ का बल बहादुर जिसीलाई ठक्कर दिएको हो । घाईते जिसीको गण्डकी मेडिकल कलेजमा..

पुरा पढ्नुहोस् »

कति महंगो पोखरा–साढे दुई करोडको जग्गामा १० वटा गाडी पार्किङ ! १४ कार्तिक २०७५, बुधबार १४:०८

पोखरा, कार्तिक १४ । पोखरा महानगरपालिकाले सडक चक्ल्याउन भन्दै केही महिनाअघि पालिखेचोकका घर हटायो । झण्डै तीन करोड रुपैयाँ मुआब्जा बुझाएर महानगरले ४ वटा घर भत्काएको थियो । घर हटाईएपछि चोक फराकीलो हुने विश्वास सबैको थियो । तर घर हटाईएको जग्गामा..

पुरा पढ्नुहोस् »

घरको पर्खाल खसेर पोखरामा दुईजना घाईते १४ कार्तिक २०७५, बुधबार १३:५२

पोखरा, कार्तिक १४ । पोखरा ९ बास्तोलाथरमा घरको गारो खस्दा दुईजना घाईते भएका छन् । स्थानीय ईन्द्रप्रसाद बास्तालाको घरको कम्पाउण्डिङ गरिएको पर्खालमा खेल्ने क्रममा पर्खाल झरेको हो । ५ बर्षका गौरव थापा र ७ बर्षका सुशान्त पोख्रेल घाईते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा रगं लाउने क्रममा रिसोर्टबाट खसेर एकजनाको मृत्यु १४ कार्तिक २०७५, बुधबार १३:४०

पोखरा, कार्तिक १४ । पोखरा १८ सराङकोटमा रंग लाउँदै गरेका एकजनाको मृत्यु भएको छ । होटल बाराहीको बन्दै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ बर्षका राज कुमार मगरको मृत्यु भएको हो । तेश्रो तलामा रंग लगाउँदै गर्दा खसेर..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा नयाँ नियम–हरेक होटलमा कोदोका परिकार राख्नैपर्ने १४ कार्तिक २०७५, बुधबार ०५:४५

पोखरा, कार्तिक १४ । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट..

पुरा पढ्नुहोस् »

अस्पतालको बेडबाटै प्रधानमन्त्री ओलीको भावुक सन्देश १४ कार्तिक २०७५, बुधबार ०५:१७

काठमाण्डौंं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाटै चाडै फर्कने बताएका छन् । उनले अस्पतालबाट चाडै फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजन्जमा उपचाररत..

पुरा पढ्नुहोस् »

१४ वर्षीया किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला १४ कार्तिक २०७५, बुधबार ०५:०८

बर्दिया, कार्तिक १४ । बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् । आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले..

पुरा पढ्नुहोस् »