प्रमुख समाचार


पोखरामा करेण्ट लागेर एकजनाको मृत्यु २ पुष २०७५, सोमबार १०:१९

पोखरा, पुस २ । करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ भद्रकाली चोकमा उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा करेण्ट लागेर पाल्पा घर भई पोखरा १३ काहूँखोला स्थित सोल्टी मेटलमा काम गर्ने २२ बर्षिय..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भब्य स्वागत (फोटो र भिडियो हेर्नुस्) २ पुष २०७५, सोमबार ०९:२५

पोखरा, पुस २ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आईपुगेका छन् । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट उनी साढे १२ बजे पोखरा आईपुगेका हुन् । शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल..

पुरा पढ्नुहोस् »

पोखरामा भाइरल बनेका चोरहरु समातिए, आफ्नो भिडियो हेरेर आफै दंग (भिडियो सहित) २ पुष २०७५, सोमबार ०२:५९

पोखरा, पुस २ । पोखरामा एकपछि अर्को चोरी गर्ने दुई चोरहरु गण्डकी टेलिभिजनबाट प्रशारण हुने गण्डकी छड्के कार्यक्रमबाट भाइरल बन्न पुगे । एउटा चोर दिदीको पसलबाट ल्यापटप चोरेर भाइको पसलमा बेच्न पुगेका थिए भने अर्को चोर सुनपसलमा सिसी टिभी..

पुरा पढ्नुहोस् »

थाईल्याण्डमा धुम मच्चाउँदै मनिता देवकोटा, मिस युनिभर्सको टप १० मा परिन २ पुष २०७५, सोमबार ०२:४९

काठमाण्डौं, पुस २ । मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल..

पुरा पढ्नुहोस् »

तीन लाख वेब साइट बन्द गर्छौं–मन्त्री बास्कोटा २ पुष २०७५, सोमबार ०२:३६

काठमाण्डौं, पुस २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन)..

पुरा पढ्नुहोस् »

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत भेटिए २ पुष २०७५, सोमबार ०२:२७

बैतडी, पुस २ । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै सुरु भयो हस्ताक्षेर २ पुष २०७५, सोमबार ०२:२०

काठमाण्डौं, पुस २ । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्म्निरपेक्षता’को विरोध गरे । धर्म्निरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक..

पुरा पढ्नुहोस् »

बामदेवको प्रस्तावले ओली रुष्ट २ पुष २०७५, सोमबार ०२:१६

काठमाण्डौं, पुस २ । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । उनले..

पुरा पढ्नुहोस् »

टेण्डर नै नगरि भीभीआईपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर २ पुष २०७५, सोमबार ०२:०७

काठमाण्डौं, पुस २ । सरकारले भीभीआईपी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद..

पुरा पढ्नुहोस् »

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि २ पुष २०७५, सोमबार ०२:००

काठमाण्डौं, पुस २ । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट..

पुरा पढ्नुहोस् »