प्रमुख समाचार


वामदेव झन आक्रोशित–संविधान संशोधन गर्नुस, दुवै प्रधानमन्त्री बन्नुस ३ पुष २०७५, मंगलवार ०२:४३

काठमाण्डौं, पुस ३ । प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई..

पुरा पढ्नुहोस् »

एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च ३ पुष २०७५, मंगलवार ०२:३९

काठमाण्डौं, पुस ३ । विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १०..

पुरा पढ्नुहोस् »

नेकपा बैठकमा गृहमन्त्री बादललाई घन्टी बजाउने जिम्मा ३ पुष २०७५, मंगलवार ०२:३३

काठमाण्डौं, पुस ३ । नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले..

पुरा पढ्नुहोस् »

विहेको भोज खाएर सुतेका ३ जनाको मृत्यु ३ पुष २०७५, मंगलवार ०२:२५

रुकुम, पुस ३ । बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना मेलिपल्ट बिहान मृत भेटिएका छन् । मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४..

पुरा पढ्नुहोस् »

ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ २ पुष २०७५, सोमबार १५:०६

पोखरा, पुस २ । ठूलो मात्रामा लागू औषध सहित कास्की प्रहरीले एकजनालाई पोखराबाट पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलिले पोखरा ४ गणेशटोलबाट लागू औषध सहित लागू औषध कारोबारी पक्राउ गरेको हो । तनहूँको..

पुरा पढ्नुहोस् »

पोखरा रंगशाला सजाउन खेतबारीको दुवो खोज्दै एन्फा २ पुष २०७५, सोमबार १४:५२

पोखरा, पुस २ । कास्की जिल्ला फुटवल संघले पोखरा रंगशालाको फुटवल मैदानलाई हरियो पार्न पोखरा क्षेत्रका खेत वारीबाट दुवो खोज्दै फुटवल मैदानमा रोप्न थालेको छ । आउदो माघ महिनाको १५ देखि २६ गतेसम्म पोखरा मनकामना कप फुटवल प्रतियोगिता गर्ने भएपछि संघले..

पुरा पढ्नुहोस् »

पोखरा महानगरका अस्थायी कर्मचारी आन्दोलित, दिनभरी काम ठप्प २ पुष २०७५, सोमबार १४:३७

पोखरा, पुस २ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा स्थानीय तहका कर्मचारीहरुले सोमबार कार्यालयको कामकाज ठप्प पारे । करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले सेवा सुविधा कटौति र कर्मचारी बीचमै विभेद गरिएको भन्दै चरणबद्ध आन्दोलनका..

पुरा पढ्नुहोस् »

मेस्सीको अद्भुत प्रदर्शन, पेलेदेखि बालून दोरसम्मलाई गज्जबको जवाफ ! २ पुष २०७५, सोमबार १३:५२

एजेन्सी, पुस २ । हिजोको खेल खेल्नुअघि सेभिया र एट्लेटिको मड्रिडसँग बार्सिलोनाको बराबरी अंक थियो तर लियोनेल मेस्सीको तीन गोल र दुईवटा शानदार असिस्टपछि क्लब तीन अंकको अग्रताका साथ ला लिगाको शीर्ष स्थानमा पुगेको छ । लेभान्तेविरुद्ध ५–० को..

पुरा पढ्नुहोस् »

नेपाली सेनामा जागिर खुल्यो, साधारण लेखपढ गर्न जान्नेले पनि दर्खास्त दिन पाइने (सूचनासहित) २ पुष २०७५, सोमबार १३:४६

काठमाण्डौं, पुस २ । नेपाली सेनाले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । साधारण लेखपढ गर्न जान्नेले समेत आवेदन दिन सकिने जनाइएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस्..

पुरा पढ्नुहोस् »

मोटरसाईकलले ठक्कर दिँदा पोखरामा एकजना घाईते २ पुष २०७५, सोमबार १०:२५

पोखरा, पुस २ । पोखरामा मोटरसाईकलले ठक्कर दिँदा एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका १ सिम्पानीमा लु ४६ प ५३१७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा धादिङ घर भई पोखरा सिम्पानी बस्ने २८ बर्षिय अमृत गुरुङ घाईते भएका हुन् । उनको पोखरास्थित फिस्टेल..

पुरा पढ्नुहोस् »