प्रमुख समाचार


सेल्फी खिच्ने भन्दै गोठमा लगेर बलात्कार गर्ने २१ वर्षीय मनोज पक्राउ १ पुष २०७५, आईतवार १६:२५

रुकुम, पुस १ । सेल्फी खिच्ने बहानामा एक बालिकालाई गोठमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । रुकुमपूर्व भूमे गाउँपालिका–९, चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो । गएको मंसिर २८ गते गोठमा बाख्रा..

पुरा पढ्नुहोस् »

सुवर्ण अवसर ! १४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म तयारी गर्नुस् १ पुष २०७५, आईतवार १६:२०

काठमाण्डौं, पुस १ । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्र सोमबार पोखरा आउने, कहाँ बस्छन् ? १ पुष २०७५, आईतवार १५:३८

पोखरा, पुस १ । पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आउँदैछन् । पूर्वरानी कोमल शाहसंगै सोमबार ११ बजे उनी पोखरा एयरपोर्ट झर्ने कार्यक्रम छ । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ । श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको जीरोमा आगलागी ! १ पुष २०७५, आईतवार १४:५५

पोखरा, पुस १ । पोखराको जीरो किलोमिटरमा आगलागी भएको छ । परालको टौवामा आगलागी भएको बताईएको छ । यतिबेला दमकल टोली आगलागी भएको ठाउँमा पुगिसकेको छ । स्थानीय, प्रहरी र दमकल टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट टौवामा भएको सबै पराल जलेको..

पुरा पढ्नुहोस् »

दुःखकासाथ भन्नुपर्छ नेकपाले सरकार चलाएको छैन–वामदेव गौतम १ पुष २०७५, आईतवार १४:३०

काठमाण्डौं, पुस १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । १६ पेजको उक्त प्रतिवेदनमा पार्टी र सरकारका कमीकमजोरीलाई नेता गौतमले प्रतिवेदनमा..

पुरा पढ्नुहोस् »

कारागारभित्रै जुवा अखडा काण्ड–चौकीदारसहित ५ कैदीको सरुवा १ पुष २०७५, आईतवार १४:२२

काठमाण्डौं, पुस १ । सिन्धुपाल्चोक कारागार नै जुवा अखडा बनेकोबारे समाचार प्रकाशन गरेपछि कारागार व्यवस्थापन विभागले ५ जना कैदीको सरुवा गरेको छ । कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा जेल परेका चौकीदार गणेश लामिछाने र जबरजस्ती करणी मुद्दामा जेल..

पुरा पढ्नुहोस् »

पोखराबाट पेसेवार चोर पक्राउ, ठूलो मात्रामा सुन र चाँदीका गहना बरामद १ पुष २०७५, आईतवार १४:०२

पोखरा, पुस १ । पोखरामा पेसेवार रुपमै चोरी गर्दै आएका एकजना पक्राउ परेका छन् । पोखराका विभिन्न सुनचाँदी पसल, किराना र मोवाईल पसलहरुमा चोरी गर्ने इन्द्रबहादुर थापालाई पक्राउ गरेको हो । धेरै उजुरी र गुनासो आएपछि प्रहरीले निरन्तरको निगरानी र सिसी..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाको वडा कार्यालयमै चोरी १ पुष २०७५, आईतवार १३:४६

पोखरा, पुस १ । पोखरा महानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा चोरी भएको छ । शनिबार राती मझेरी पाटनमा रहेको वडा कार्यालयबाट २ थान ब्रान्डेड कम्प्युटर चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर..

पुरा पढ्नुहोस् »

संचारिका समूह गण्डकीमा स्मिता, अधिवेशन नै अवैधानिक भएको आरोप १ पुष २०७५, आईतवार १३:३४

पोखरा, पुस १ । सञ्चारिका समूह गण्डकी प्रदेशको पहिलो अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन हुनुभएको छ..

पुरा पढ्नुहोस् »

वामदेवले राखे प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने प्रस्ताव १ पुष २०७५, आईतवार ०३:०३

काठमाण्डौं, पुस १ । नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न अनुकूल नभएको बताउँदै अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिन प्रस्ताव गरेका छन् । शनिबारको पार्टी केन्द्रीय..

पुरा पढ्नुहोस् »