प्रमुख समाचार


पोखरा महानगरपालिकाको वडा कार्यालयमै चोरी १ पुष २०७५, आईतवार १३:४६

पोखरा, पुस १ । पोखरा महानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा चोरी भएको छ । शनिबार राती मझेरी पाटनमा रहेको वडा कार्यालयबाट २ थान ब्रान्डेड कम्प्युटर चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर..

पुरा पढ्नुहोस् »

संचारिका समूह गण्डकीमा स्मिता, अधिवेशन नै अवैधानिक भएको आरोप १ पुष २०७५, आईतवार १३:३४

पोखरा, पुस १ । सञ्चारिका समूह गण्डकी प्रदेशको पहिलो अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन हुनुभएको छ..

पुरा पढ्नुहोस् »

वामदेवले राखे प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने प्रस्ताव १ पुष २०७५, आईतवार ०३:०३

काठमाण्डौं, पुस १ । नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न अनुकूल नभएको बताउँदै अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिन प्रस्ताव गरेका छन् । शनिबारको पार्टी केन्द्रीय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री भन्छन्–सरकारले असाधारण सफलता प्राप्त गरेको छ १ पुष २०७५, आईतवार ०२:४३

काठमाण्डौं, पुस १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको सफलता असाधारण रहेको बताएका छन् । यो तथ्यांकले नै देखाउने उनको दाबी छ । शनिबारदेखि सुरु भएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारको..

पुरा पढ्नुहोस् »

इन्जिनियर एसोसिएसन गण्डकीमा नेकपाको प्यानल विजयी (कस्को कति मत) १ पुष २०७५, आईतवार ०२:२५

पोखरा, पुस १ । नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीमा प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन)को प्यानलले चुनाव जितेको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्पित इन्जिनियरिहरुको एसोसिएसनले प्यानल नै जितेको हो । अध्यक्षमा आर्किटेक..

पुरा पढ्नुहोस् »

पुस आयो, तर आएन ओली सरकारको पानीजहाज १ पुष २०७५, आईतवार ०२:१८

काठमाण्डौं, पुस १ । चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए । तर बिडम्बना..

पुरा पढ्नुहोस् »

फेरि ३३ किलो सुनसहित दुई नेपाली पक्राउ १ पुष २०७५, आईतवार ०२:१२

काठमाण्डौं, मंसिर ३० । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । भारतीय राजस्व अनुसन्धान अधिकारीले कोलकाताबाट नयाँदिल्ली जाँदै गरेका कारको फल्स बटममा लुकाइएको..

पुरा पढ्नुहोस् »

पोखराको बागलुङ बसपार्कमा कवाडी गोदाममा आगलागी १ पुष २०७५, आईतवार ०२:०३

पोखरा, मंसिर ३० । पोखराको बागलगुङ बसपार्क नजिकै रहेको कवाडी गोदाममा आगलागी भएको छ । राती करिब १२ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । नितेश इन्स्पेक सेण्टर (कवाडी गोदाम) मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको..

पुरा पढ्नुहोस् »

पोखराको औद्योगिक क्षेत्र नजिक बस ट्रकमा आगलागी, पूरै नष्ट १ पुष २०७५, आईतवार ०१:५५

पोखरा, मंसिर ३० । पोखराको औद्योगिक क्षेत्र नजिकै बस र ट्रक जलेर नष्ट भएको छ । २० बर्ष पूरानो थन्क्याईएको बस र ट्रक जलेको बताईएको छ । ग १ ख ८६०१ नम्बरको ट्रक र नम्बर नखुलेको बस जलेको हो । तार सर्ट भएर अचानक आगलागी भएको बताईएको छ । दमकल र प्रहरीको..

पुरा पढ्नुहोस् »

बीच बाटोमै यसरी पल्टियो स्कोरपियो २९ मंसिर २०७५, शनिबार १६:५३

काठमाण्डौं, मंसिर २९ । पुल्चोकमा स्कोरपियो गाडी बीच सडकमै पल्टिएको छ । शनिबार अपरान्ह करिब ३ बजेतिर बा १६ च ७९७७ नम्बरको स्कोरपियो अनियन्त्रित भई पुल्चोकको बीच बाटोमै पल्टिएको हो ।कुपण्डोलबाट जावलाखेलतर्फ आउने क्रममा सो दुर्घटना भएको..

पुरा पढ्नुहोस् »