प्रमुख समाचार


गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट पाए सफाइ ५ पुष २०७५, बिहीबार १०:३२

काठमाण्डौं, पुस ५ । कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइको फैसला सुनाएको हो..

पुरा पढ्नुहोस् »

एक्यापप्रति आक्रोश बढ्दै, पोथना कार्यालयमा पनि तालाबन्दी ५ पुष २०७५, बिहीबार १०:१२

पोखरा, पुस ५ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाप्रति स्थानीयको आक्रोश झनै बढिरहेको छ । नेपाली पर्यटकसँग प्रवेश शुल्क उठाएपछि एक्याप क्षेत्रका ब्यवसायी र सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् । दुई साताअघि बीरेठाँटी चेकपोष्टमा तालाबन्दी..

पुरा पढ्नुहोस् »

आफ्नै कोठामा मृत भेटिए श्रीमान श्रीमति ५ पुष २०७५, बिहीबार ०९:४०

काठमाण्डौं, पुस ५ । कठमाडौंको दक्षिणकालीमा बुधबार एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी..

पुरा पढ्नुहोस् »

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल ५ पुष २०७५, बिहीबार ०२:२४

नयाँ दिल्ली, पुस ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले..

पुरा पढ्नुहोस् »

श्रेयाको हत्यारा कुसुम को हुन् ? जो जेलभित्रै मर्नुपर्छ ! (घटना विवरण पढ्नुस्) ५ पुष २०७५, बिहीबार ०२:१४

पोखरा, पुस ५ । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कार पछि हत्या गर्ने आरोपी कुसुम पौडेललाई जन्मकैदको सजाएँ सुनाईएको छ । बुधबार जिल्ला अदालत कास्कीका न्यायधिश योगेन्द्रप्रसाद शाहको इजलासले कुसुमलाई आजिवन काराबासको..

पुरा पढ्नुहोस् »

२३ मन्त्रीले लिए दोहोरो सुविधा, मन्त्रालयको तेल हालेर नगद झ्वाम ५ पुष २०७५, बिहीबार ०१:५३

काठमाण्डौं, पुस ५ । मन्त्रीहरुले दोहोरो इन्धन सुविधा चप्काउँदै आएको खुलेको छ । नयाँ पत्रिकाका अनुसार, २४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधा लिँदै आएका छन् । यति मात्रै होइन, स्वकीय सचिवलाई पनि गैरकानूनी रुपमा गाडी र इन्धन दिलाएका छन् । तर,..

पुरा पढ्नुहोस् »

मोनोरेल चलाउन दुई महानगरले देखाए चासो ५ पुष २०७५, बिहीबार ०१:४३

काठमाण्डौं, पुस ५ । झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल÷मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वा्चित भएपछि ललितपुर र..

पुरा पढ्नुहोस् »

नेपालको ईतिहासमै पहिलो फैसला, श्रेयाका हत्यारा कुसुमलाई जन्मकैदको सजाय ४ पुष २०७५, बुधबार १३:२९

पोखरा, पुस ४ । गत असोज ९ गते पोखरा २२ पुम्दिभुम्दिकी श्रेया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको..

पुरा पढ्नुहोस् »

एक्याप खारेजीको माग गर्दै पुनः तालाबन्दी (भिडियो सहित) ४ पुष २०७५, बुधबार १३:१५

पोखरा, पुस ४ । आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेजीको माग गर्दै अन्नपूर्ण गाउँपालिकाका यूवाहरुले बीरेठाँटी चेकपोष्टमा पुनः तालाबन्दी गरेका छन् । बुधबार गाउँपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडाका यूवाहरुले..

पुरा पढ्नुहोस् »

गगन थापासहित १२ केन्द्रीय नेताहरुले राखे काँग्रेस केन्द्रीय समितिमा छुट्टै प्रस्ताव ४ पुष २०७५, बुधबार १२:५३

काठमाण्डौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १२ जना युवा नेताले पार्टी पुनर्संरचनाका लागि भन्दै छुट्टै धारणा पेश गर्ने तयारी गरेका छन् । बुधबार साँझ ५ बजे बस्ने केन्द्रीय समिति बैठकमा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ,..

पुरा पढ्नुहोस् »