प्रमुख समाचार


ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु २५ पुष २०७५, बुधबार ०७:१५

दाङ, पुस २५ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा मन्त्रीको भत्ता मोह (हेर्नुस् कसको कति ?) २५ पुष २०७५, बुधबार ०४:०८

पोखरा, पुस २५ । साउन लागेयता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भत्तामात्रै करिब ३ लाख रुपैयाँ बुझेका छन् । चालू बर्षमा उनले भत्ता बापत सबैभन्दा धेरै रकम बुझेका हुन् । प्रदेश राजधानी पोखरा बाहिर निस्किएपछि मुख्यमन्त्री र..

पुरा पढ्नुहोस् »

कसले बनाउँछ पोखरा रंगशाला ?, केन्द्र सरकार भारततिर–प्रदेश सरकार चीनतिर २५ पुष २०७५, बुधबार ०३:०३

प्रकाश ढकाल पोखरा, पुस २५ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरि संरचना निर्माणका लागि अघिल्लो बर्ष भत्काईएको पोखरा रंगशाला अहिलेसम्म खण्डहर छ । अघिल्लो बर्ष रंगशालामा हुने मुख्य प्रतियोगिता आहा रारा गोल्डकपलाई नै प्रभावित पार्ने..

पुरा पढ्नुहोस् »

बागलुङमा आगलागीबाट ३ बालबालिकाको मृत्यु २४ पुष २०७५, मंगलवार १६:०२

बागलुङ, पुस २४ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशसभामा बल्ल मिल्यो एमाले र माओवादी–प्रमुख सचेतक अधिकारी, सचेतकमा गुरुङ २४ पुष २०७५, मंगलवार १५:११

पोखरा, पुस २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाको संसदीयदलको बैठकले दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा बसेको दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ..

पुरा पढ्नुहोस् »

जीरो–विन्ध्यवासिनी सडक खण्डको फिर्केमाथी नयाँ पुल बनाईने, साढे १२ करोड खर्च हुने २४ पुष २०७५, मंगलवार १२:३०

पोखरा, पुस २४ । पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत जीरो–विन्ध्यावासिनी सडकको फिर्के खोलामा नयाँ पुल निर्माण सुरु भएको छ । ४ लेन सडक भएपनि बीचको पुल निकै साँघुरो भएपछि सडक डिभिजन कार्यालय पोखराले फराकीलो पुल बनाउन लागेको हो । पुल निर्माणका लागि..

पुरा पढ्नुहोस् »

स्ववियू चुनावको बिषयलाई लिएर पोखरा इञ्जिनियरिङ कलेजमा तनाव २४ पुष २०७५, मंगलवार ११:५७

पोखरा, पुस २४ । पोखरा इञ्जिनियरिङ कलेजमा विद्यार्थी र क्याम्पस प्रशासन बीच तनाव सुरु भएको छ । स्ववियू चुनावको माग गर्दै चरणबद्ध रुपमा दवावको कार्यक्रम गर्दै आएका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले बाहिरका मान्छे ल्याएर कुटपिट गरेको भन्दै..

पुरा पढ्नुहोस् »

मनाङेको सपथ–सभामुखलाई टाउको दुखाई (अव के होला ?) २४ पुष २०७५, मंगलवार ११:३२

पोखरा, पुस २४ । राजीव गुरुङ उर्फ दीपक मनाङेले पुस १२ गते सपथका लागि निवेदन बुझाएपछि गण्डकी प्रदेशसभा सपथकै बिषयले तातेको छ । दुई साता वितिसक्दा पनि उनको सपथको बिषयमा टुंगो लागेको छैन । आइतबार कार्यब्यवस्था परामर्श समितिको सुझाव लिएपछि सपथ..

पुरा पढ्नुहोस् »

तनहुँमा बस र मोटरसाईकल ठोकियो–मोटरसाईकल चालक गम्भीर घाईते, पोखरामा उपचार हुँदै २४ पुष २०७५, मंगलवार ११:०९

तनहूँ, पुस २४ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेमा मंगलबार दिउँसो दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तालघरेमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक व्यास ११ बस्ने वर्ष २२..

पुरा पढ्नुहोस् »

पोखराको फुलबारीमा आगलागी २४ पुष २०७५, मंगलवार १०:५४

पोखरा, पुस २४ । पोखराको फुलबारीमा आगलागी भएको छ । विहान साढे १० बजे फुलबारी स्थित भानुमार्गमा बस्दै आएका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको घरमा आगलागी भएको हो । बिजुलीको मिटर बक्समा तार सर्ट भएर आगलागी भएको बताएको छ । आगलागीबाट २ थान टिभी,..

पुरा पढ्नुहोस् »