युवतीलाई फसाउन डिएसपीको आवरण २९ पुष २०७५, आईतवार ०२:५६
काठमाण्डौं, पुस २९ । भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो । युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत..
पुरा पढ्नुहोस् »