प्रमुख समाचार


आफ्नै श्रीमतिलाई बलात्कार गरेको आरोपमा श्रीमान् जेल गए ३ माघ २०७५, बिहीबार ०५:१७

ताप्लेजुङ, माघ ३ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक कारागार चलान भएका छन् । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

ब्रेकिङ–पर्वतमा बस पल्टियो, ३ को मृत्यु, ३५ घाईते ३ माघ २०७५, बिहीबार ०३:५९

पोखरा, माघ ३ । पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६८०८ नम्बरको बस मालढुंगा पुल भन्दा १ किलोमिटर माथी भीरबाट पल्टिएको हो । दुर्घटनामा ३५ जना घाईते भएका छन् । घाईतेहरुको बागलुङ..

पुरा पढ्नुहोस् »

कर्मचारीलाई प्रशिक्षण दिन काँग्रेस सभापति देउवा पोखरा आउने ३ माघ २०७५, बिहीबार ०३:१६

पोखरा, माघ ३ । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा सम्मान सहितको वृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबार पोखराको कोमागाने पार्कमा हुने उक्त कार्यक्तममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्बोधन सहित प्रशिक्षण..

पुरा पढ्नुहोस् »

पोखरामा २ करोडभन्दा बढी ठगी, पीडितले दिए प्रहरीमा उजुरी ३ माघ २०७५, बिहीबार ०३:०२

पोखरा, माघ ३ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानाले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ । उनले पैसा नभएको खाताको चेक दिँदै ठगी गरेको उजुरी परेको हो । पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा..

पुरा पढ्नुहोस् »

तप्राङको पहिरो–राज्यकोषको दोहन, दुई करोड सकिदाँ पनि समस्या उस्तै ३ माघ २०७५, बिहीबार ०२:५६

पोखरा, माघ ३ । कास्कीको मादी गाउँपालिका–६ तप्राङमा २०६७ सालमा ठूलो पहिरो झर्यो । धनजनकै क्षति हुने गरि झरेको पहिरो अहिलेसम्म झरिरहेकै छ । पहिरो नियन्त्रणका लागि सरकारले बर्षेनी बजेट पठाएपनि त्यसले खासै उपलब्धीपूर्ण काम हुन सकेको छैन । क्रमागत..

पुरा पढ्नुहोस् »

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान ३ माघ २०७५, बिहीबार ०२:०८

काठमाण्डौं, माघ ३ । खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ –‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।..

पुरा पढ्नुहोस् »

मापदण्ड विपरित बनेको भवनमा होटल सञ्चालन, उपराष्ट्रपतिले गरे उद्घाटन ३ माघ २०७५, बिहीबार ०१:४९

पोखरा, माघ ३ । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार..

पुरा पढ्नुहोस् »

मुस्ताङमा मनाईयो भुकम्प सुरक्षा दिवस २ माघ २०७५, बुधबार १०:५०

माघ २, जोमसोम । २१ औं अन्तराष्ट्रिय भुकम्प सुरक्षा दिवस मुस्ताङमा विशेष कार्यक्रम गरी मनाईएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिकको अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मुल नाराका साथ दिवस जिल्ला प्रशासनले कार्यक्रम..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटाईले गलकोटका सोमको पिसावनली फुट्यो, पोखरामा उपचार हुँदै २ माघ २०७५, बुधबार ०२:२८

बागलुङ, माघ २ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

जग्गा बाँझो राखे ३ लाख जरिवाना २ माघ २०७५, बुधबार ०२:१६

काठमाण्डौं, माघ २ । सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानूनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख..

पुरा पढ्नुहोस् »