प्रमुख समाचार


मन्त्रिमण्डल फेरबदल गर्न ओली–प्रचण्डबीच मतभेद, सबैमन्त्री फेर्न प्रचण्डको प्रश्ताव ३० फाल्गुन २०७५, बिहीबार १५:१०

काठमाण्डौं, फागुन ३० । फेरि एकपटक केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको छ । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमै खेताला शिक्षक ! ३० फाल्गुन २०७५, बिहीबार १२:३०

प्रकाश ढकाल पोखरा, फागुन ३० । पोखरा महानगरभित्रैका विद्यालयमा खेताला शिक्षक राख्ने गरेको भेटिएको छ । सरकारले खेताला शिक्षक राख्न नपाउने निर्देशन गरेपनि महागरका केही विद्यालयहरुमा अझैपनि हट्न सकेको छैन । पोखरा १६ अर्मला स्थित शान्ती माविमा..

पुरा पढ्नुहोस् »

सरकार र विप्लव समूह दुवै लुटेरा–केसी ३० फाल्गुन २०७५, बिहीबार ०५:१०

पोखरा, फागुन ३० । नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लप..

पुरा पढ्नुहोस् »

पोखराका दुई ठाउँमा बम भेटियो, यसरी गर्यो सेनाले डिस्पोज (भिडियो हेर्नुस्) ३० फाल्गुन २०७५, बिहीबार ०४:३३

पोखरा, फागुन ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको सभागृहचोकमा शंकास्पद बस्तु भेटियाे, सुरक्षा ब्यवस्था कडा ३० फाल्गुन २०७५, बिहीबार ०१:५१

पोखरा, फागुन ३० । पोखराको सभागृहचोकमा श‌ंकास्पद बस्तु भेटिएको छ । सभागृहचोकमा रहेको ट्राफिक डोममा शंकास्पद बस्तु राखिएकाे हो । उक्त बस्तु सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेकाे छ । यतिबेला सभागृह चोकमा मान्छेहरुको भीड छ । पृथ्वीचोकदेखि अगाडी..

पुरा पढ्नुहोस् »

विप्लव समूहको आव्हानमा फागुन ३० गते नेपाल बन्द २९ फाल्गुन २०७५, बुधबार ११:५९

पोखरा, फागुन २९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ । सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिएको नेकपाका महासचिव विप्लवले हस्ताक्षर..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलिले भने–विप्लव समूहलाई चन्दा नदिनु २९ फाल्गुन २०७५, बुधबार ११:३२

काठमाण्डौं, फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए । नेपाल..

पुरा पढ्नुहोस् »

पोखराबाट गएको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भण्डारीको मृत्यु २९ फाल्गुन २०७५, बुधबार ११:२३

पोखरा, फागुन २९ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहूँमा एकजनाको मृत्यु भएको छ । एकजना घाईते भएका छन् । म्याग्दे गाउँपालिका ४ मनपाङमा ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडी रहेकी प्रतिक्षा भण्डारीको..

पुरा पढ्नुहोस् »

वडा कार्यालयमा बम विस्फोट, विप्लव समूहमाथी आशंका २९ फाल्गुन २०७५, बुधबार ०३:५७

भरतपुर, फागुन २९ । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति साढे बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको..

पुरा पढ्नुहोस् »

विप्लव समूहका सबै नेता भूमिगत  २९ फाल्गुन २०७५, बुधबार ०२:०४

काठमाण्डौं, फागुन २९ । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को..

पुरा पढ्नुहोस् »