किशोरीले सामुहिक रुपमा विष पिए, एकजनाको मृत्यु २९ फाल्गुन २०७५, बुधबार ०१:४९
पर्सा, फागुन २९ । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि..
पुरा पढ्नुहोस् »