राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ सर्दैन ! ६ चैत्र २०७५, बुधबार ०१:४९
काठमाण्डौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा...
पुरा पढ्नुहोस् »