प्रमुख समाचार


ट्रक र मोटरसाईकल ठोकिँदा जिससका लेखापालसहित दुई जनाको मृत्यु १२ चैत्र २०७५, मंगलवार १०:०९

लम्की, चैत १२ । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र..

पुरा पढ्नुहोस् »

सरकारलाई विप्लवको चैत मसान्तसम्मको अल्टिमेटम, चैत १६ गते नेपाल बन्द १२ चैत्र २०७५, मंगलवार ०१:५७

काठमाण्डौं, चैत १२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत..

पुरा पढ्नुहोस् »

सिलिन्डर पड्किँदा ४ जनाको मृत्यु १२ चैत्र २०७५, मंगलवार ०१:४०

सिन्धुपाल्चोक, चैत १२ । सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो..

पुरा पढ्नुहोस् »

एसईई परीक्षाको तयारी गर्दै गरेकी मनिषाले किन गरिन् आत्महत्या ? १२ चैत्र २०७५, मंगलवार ०१:२०

पाल्पा, चैत १२ । पाल्पामा आईतवार एसईई परीक्षा दिने एक किशोरीले आत्महत्या गरेकी छिन् । आइतबार पाल्पाको बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विकले पनि झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले त्यर्स गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई..

पुरा पढ्नुहोस् »

३ बर्षको दाजुले सलाई कोर्दा १ महिने बहिनीको मृत्यु ११ चैत्र २०७५, सोमबार १३:०७

दाङ, चैत ११ । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएको छ । आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ । बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले भत्कायो मापदण्ड विपरित बनेको घर, स्थानीय र जनप्रतिनिधिबीच लफडा ११ चैत्र २०७५, सोमबार १२:११

पोखरा, चैत ११ । पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा रहेको यूवराज खतिवडाको घर भत्काईएको हो । सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको महानगरले जनाएको छ । वडा सदस्य अञ्जु..

पुरा पढ्नुहोस् »

विप्लवलाई अर्को झट्का, बुद्धीजीवी परिषद्का इन्चार्ज पनि समातिए ११ चैत्र २०७५, सोमबार ११:४६

काठमाण्डौं, चैत ११ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् । विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा प्रहरीको छापा, लागू औषध सहित ८० जना नेपाली र विदेशी पक्राउ ११ चैत्र २०७५, सोमबार ०२:२३

पोखरा, चैत ११ । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले करिब ८० जना नेपाली र विदेशीलाई पक्राउ गरेको हो । पोखरा ६..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन ११ चैत्र २०७५, सोमबार ०२:०८

पोखरा, चैत ११ । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग..

पुरा पढ्नुहोस् »

पक्राउ परेका विप्लव समूहका नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड ११ चैत्र २०७५, सोमबार ०१:४९

काठमाण्डौं, चैत ११ । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरुको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ..

पुरा पढ्नुहोस् »