प्रमुख समाचार


सुविधा मोहमा प्रदेश सरकार, ३२ करोड रुपैयाँभन्दा बढीको गाडी खरिद ११ श्रावण २०७६, शनिबार ०५:३८

विराटनगर, साउन ११ । प्रदेश १ सरकारले ठूलो रकम सवारी साधन खरिदमा खर्चेर सुविधा मोह बढाएको छ । विनियोजित रकमबाहेकको रकम समेत रकमान्तर गरी मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयको प्रयोजनका लागि सवारी साधन खरिद गरिएको हो । गत आर्थिक वर्षको बजेटमा..

पुरा पढ्नुहोस् »

कुवेतविरुद्ध नेपालको शानदार जीत, पारसको विस्फोटक ब्याटिङ ११ श्रावण २०७६, शनिबार ०५:१०

पोखरा, साउन ११ । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई सुनको लोगो ११ श्रावण २०७६, शनिबार ०४:५१

पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ..

पुरा पढ्नुहोस् »

उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पोखरामा तनाव, झडपमा ७ घाईते ११ श्रावण २०७६, शनिबार ०४:३९

पोखरा, साउन ११ । पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको गम्भीर त्रुटी, संसदबाट पास नहुँदै सेवा सुविधा राजपत्रमा प्रकाशित १० श्रावण २०७६, शुक्रबार १४:११

पोखरा, साउन १० । गण्डकी प्रदेश सरकारले अहिले स्थानीय जनप्रतिनिधिदेखि प्रदेश सांसद र सरकारमा सहभागी मन्त्रीसमेतको सेवा सुविधा बढाएको छ । यसका लागि गत असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो । तर ऐनमै ब्यवस्था नभएको पदमा समेत..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदहरु भन्छन्–‘हामीलाई पनि गाडी चाहियो’ १० श्रावण २०७६, शुक्रबार १२:०५

पोखरा, साउन १० । गण्डकी प्रदेश अहिले सेवा सुविधा बृद्धीका कारण चौतर्फी चर्चामा छ । स्थानीय तहमा वडा सदस्य देखि मुख्यमन्त्रीसम्मको पारिश्रमिक तथा अन्य सेवा सुविधा बृद्धी भएको बिषय दिनहूँ समाचार आईरहेका छन् । यही क्रममा प्रदेशका सांसदलाई पनि..

पुरा पढ्नुहोस् »

साम्राज्ञी पछि सुष्मा बनिन् भाईरल १० श्रावण २०७६, शुक्रबार ०६:५८

काठमाण्डौं, साउन १० । नायिका सुष्मा कार्की बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी विभिन्न फण्डाका कारण बिबादमा पनि फसिरहन्छिन् । अहिले सुष्मा चलचित्रमा कम, विदेशका कार्यक्रममा बढी व्यस्त छिन् । सुष्माको हातमा नयाँ चलचित्र छैन । सुष्मा..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमतिले गरिन श्रीमानकाे हत्या १० श्रावण २०७६, शुक्रबार ०६:४५

पोखरा, साउन १० । पोखरा महानगरपालिका १६ गोष्ते स्थित शिवालय ठाँटी समाज घरमा बस्ने ५० बर्षिय सुक राम परियारको मृत्यु भएको छ । बुधबार साझँ सुकराम परियार र निजकी श्रीमती सिता परियार बिच झगडा हुदा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा सुकराम..

पुरा पढ्नुहोस् »

चिनको युनान प्रान्तका भाइस गर्भनर र पोखरा महानगरपालिकाका मेयर जिसीबीच भेटवार्ता १० श्रावण २०७६, शुक्रबार ०३:३७

पोखरा, साउन १० । चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा..

पुरा पढ्नुहोस् »

रुपातालका जनता भन्छन्–‘सरकारलाई फलिफाप, हामीलाई उठिबास’ १० श्रावण २०७६, शुक्रबार ०२:४३

पोखरा, साउन १० । बेगनासका नवराज पौडेलको रुपाताल आडमा ७ रोपनी जग्गा छ । रुपाताल भन्दा अन्त उनको गरिखाने खेत छैन । अहिले त्यही जग्गा सरकारले अधिग्रहण गरेको छ, ताल विस्तारका लागि । उनको जग्गाको मुआब्जा सरकारले तोकिसकेको छ । १२ लाख ९३ हजार प्रतिरोपनी..

पुरा पढ्नुहोस् »