नेपाल


सरकारले तोक्यो प्रदेशप्रमुख (कुन प्रदेशमा को?) ३ माघ २०७४, बुधबार ११:४५

पोखरा, माघ ३ । सरकारले ७ वटै प्रदेशका लागि प्रदेशप्रमुख तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशप्रमुखको टुंगो लगाएको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइराला विवादमा ! ३ माघ २०७४, बुधबार ११:१०

काठमाडौं, माघ ३ । बुधबार बिहानै बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा चल्यो । प्रदेश प्रमुखका रुपमा चर्चामा आएकी उनी एकमात्रै महिला हुन् । तर, प्रदेश..

पुरा पढ्नुहोस् »

प्रदेश राजधानी माग्दै दाङ अनिश्चितकालीन बन्द ३ माघ २०७४, बुधबार ०३:५३

दाङ, माघ ३ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही,..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न केहीबेरमै मन्त्रिपरिषद् बैठक ३ माघ २०७४, बुधबार ०३:४१

काठमाडौं, माघ ३ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे सफल हुन नसकेपछि हिजो बैठक बस्न सकेको थिएन । उनले..

पुरा पढ्नुहोस् »

काङ्ग्रेसको हारमा २ कारण देखाए कोइराला परिवारले २ माघ २०७४, मंगलवार १०:५७

काठमाडौं, माघ २। चुनावमा पराजित भएसँगै कांग्रेसभित्र विवाद चुनाव चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् । कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला छलफलमा जुटेका हुन्..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »

अवैध बालुवा झिकेको फोटो खिच्दा पत्रकार माथी आक्रमण १ माघ २०७४, सोमबार १३:१४

गोरखा, माघ १ । गोरखाका पत्रकार सुदीप कैनीमाथि सोमबार समाचार संकलनका क्रममा आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदीको भूते रह घाटमा भइरहेको अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका कैनीमाथि दिउँसो आक्रमण भएको..

पुरा पढ्नुहोस् »

संखुवासभामा जीप पल्टिँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु ३० पुष २०७४, आईतवार १०:०५

संखुवासभा, पुस ३० । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका(३, सामाटारमा दुर्घटनामा परेको हो..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधीको गुनासो–‘कर्मचारी अभावले काम गर्न पाईएन’ ३० पुष २०७४, आईतवार ०२:२६

प्रकाश ढकाल पोखरा, पुस ३० । म्याग्दी धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले इञ्जिनियर र सव–इञ्जिनियर माग गरेको आधा बर्ष वितिसक्यो । गाउँपालिकामा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि इस्टिमेट गर्ने इञ्जिनियर नहुँदा अधिकांश बजेट खातामै..

पुरा पढ्नुहोस् »

सिक्लेस गाउँमा माघेसक्रान्ति मेला हुने २९ पुष २०७४, शनिबार १४:३०

पोखरा, पुस २९ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय सिक्लेस युवा क्लबले यस वर्ष पनि माघे मेलालाई निरन्तरता दिँदैछ । क्लबको २३ औं बार्षिकोत्सवको अवसर पारेर यही माघ १ गते देखि ४ गते सम्म मेला..

पुरा पढ्नुहोस् »