नेपाल


अरुण तेस्रोको कार्यालयमा बम विस्फोट, पर्खालमा क्षति १६ बैशाख २०७५, आईतवार ०३:४१

काठमाडौं, वैशाख १६ । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अपरिचित समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी—९ स्थित तुम्लिङटारमा..

पुरा पढ्नुहोस् »

मालेद्वारा पोलिटब्यूरो सदस्य निष्काशित १६ बैशाख २०७५, आईतवार ०३:३८

काठमाडौं, वैशाख १६ । नेकपा मालेको पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । वैशाख ११ गतेदेखि शनिबार सम्म चलेको बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ काँग्रेस–दलको नेता नेपाली, प्रमुख सचेतक कँडेल (सबै हेर्नुस्) १५ बैशाख २०७५, शनिबार १३:१३

पोखरा, बैशाख १५ । नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा कृष्णचन्द्र नेपालीलाई सर्वसम्मत चयन गरेको छ । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ । यस्तै लेखासमितिको..

पुरा पढ्नुहोस् »

माओवादी लडाकूका लागि करोडौं खर्च गरेर बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुँदै १५ बैशाख २०७५, शनिबार ०३:५७

इलाम, वैशाख १५ । शान्ति–प्रक्रियाकाक्रममा तत्कालीन नेकपा माओवादीका लडाकूका लागि करोडौं रुपैयाँ खर्च गरेर इलाममा बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुन थालेका छन् । माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका नीति तथा कार्यक्रम स् कुन प्रदेशको प्राथमिकतामा के ? १५ बैशाख २०७५, शनिबार ०३:५२

काठमाडौँ, बैशाख १५ । सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको..

पुरा पढ्नुहोस् »

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली सखाप १५ बैशाख २०७५, शनिबार ०३:०४

अछाम, वैशाख १५ । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये १ को उपचार..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदले सरकारसँग मागे ५० लाख १४ बैशाख २०७५, शुक्रबार १५:२३

पोखरा, बैशाख १४ । प्रदेश सरकारले चालू बर्षका लागि कार्यक्रमसहितको बजेट ल्याउने गरी गृहकार्य थालेको छ । बैशाख १९ गते बजेट ल्याउन विहिबारदेखि छलफल सुरु भएको हो । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश..

पुरा पढ्नुहोस् »

‘बजेटमा सत्ताको गन्ध आयो’ १४ बैशाख २०७५, शुक्रबार १५:१६

पोखरा, बैशाख १४ । बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारको सिद्धान्त र प्राथमिकताबारे शुक्रबार पनि संसदमा छलफल चल्यो । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले बजेट सत्तापक्ष केन्द्रित आउन लागेको गुनासो गरे । काँग्रेस सांसद कुमार खड्काले..

पुरा पढ्नुहोस् »

अवैध लागुऔषधसहित तीन जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:५०

सप्तरी, वैशाख १४ । प्रहरीले अवैध लागुऔषधसहित उदयपुरका तीन जना युवकलाई सप्तरीमा पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका–५, का धीरज राई, अजय मिश्र र उत्कृष्ट राईलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । भारतको लौकहाबाट सप्तरीको बेल्ही..

पुरा पढ्नुहोस् »

गुण्डा मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य निष्कासित १४ बैशाख २०७५, शुक्रबार ०३:४७

रुपन्देही, वैशाख १४ । माओवादी केन्द्रले केन्द्रीय सदस्यसहित २ जनालाई पार्टीबाट निष्कासन गरेको छ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य..

पुरा पढ्नुहोस् »