मुस्ताङमा स्याउ उत्पादन बढ्यो ८ आश्विन २०७४, आईतवार ११:५७
मुस्ताङ, असोज ८ । मुस्ताङका किसानलाई यतिबेला स्याउ टिप्न र बेच्न भ्याई नभ्याई छ । ब्यापारीहरु किसानका स्याउ फार्मसम्मै पुगेका छन् । सडकको सहज पहुँच पुगेपछि यहाँका किसानलाई बजारसम्म स्याउ पु¥याउन सजिलो भएको छ । बेनी–जोमसोम सडक निर्माण भएपछि..
पुरा पढ्नुहोस् »