डेढ करोडको चेकसहित विद्युतका कर्मचारी पक्राउ २५ श्रावण २०७७, आईतवार ०२:५६
काठमाण्डौं, साउन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको छ । उनलाई सिन्धुली कमलामाई नगरपालिका–९..
पुरा पढ्नुहोस् »