आजदेखि नयाँ नोट, एकजनाले कति साट्न पाउँछ ? २१ आश्विन २०७५, आईतवार ०१:५१
काठमाण्डौं, असोज २१ । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंको नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका..
पुरा पढ्नुहोस् »