अर्थ/विकास


तातोपानी नाका दश दिन बन्द हुने ७ आश्विन २०७६, मंगलवार ०१:२५

  चौतारा (सिन्धुपाल्चोक), असोज ७ । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण..

पुरा पढ्नुहोस् »

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने ६ आश्विन २०७६, सोमबार १२:५७

  काठमाडौं, असोज ६ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’ ६ आश्विन २०७६, सोमबार १२:२८

पोखरा, असोज ६ । पोखराको पृथ्वीचोकमा नयाँ मल संचालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका संचालकहरुले ‘मल’ संचालनमा ल्याएका हुन् । त्यसो त यो मल संचालनमा आएको २०४७ सालदेखि नै हो । तर तत्कालिन समयमा एक तलाको भवनमा सामान्य सटरहरुमा मात्रै यहाँ..

पुरा पढ्नुहोस् »

खानेपानी योजनाको लागि बजेटको अभाव हुँदैन : सभापति कोइराला ६ आश्विन २०७६, सोमबार १२:१४

  पोखरा, असोज ६ । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं ३२ चैनपूर सात मुहाने खानेपानी उपभोक्ता समूहको १८ औं वार्षिक साधारण..

पुरा पढ्नुहोस् »

  बगरमा ‘पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स’ ५ आश्विन २०७६, आईतवार १३:३५

पोखरा, असोज ५ । । पोखरा महानगरपालिका –१ बगर स्थित भिमकालीपाटनमा पानी पंधेरो डिपार्टमेन्ट स्टोर्स सञ्चालनमा ल्याईएको छ ।५ करोड लागतमा बगर, सिम्पानी तथा दिप लगायतका ग्राहकलाई लक्षित गरी सो स्टोर्स सञ्चालनमा ल्याईएको हो ।उक्त सटोर्सको..

पुरा पढ्नुहोस् »

पोखरा १६ को कालीखोला पक्की पुल बन्दै अब विकासका लागि राजनिति गरौ – मुख्यमन्त्री ५ आश्विन २०७६, आईतवार १३:२९

पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले वडा १६ को काली खोलामा पक्की पुल निर्माण गर्ने भएको छ । ३ करोड ३० लाखको लागतमा टुम्के र घोरकुनालाई जोड्ने पक्की पुल बन्न लागेको हो । पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास..

पुरा पढ्नुहोस् »

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न ४ आश्विन २०७६, शनिबार १३:४३

पोखरा, असोज ४ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो..

पुरा पढ्नुहोस् »

कलश सहकारीको अध्यक्षमा दुर्गा सुवेदी निर्वाचित ४ आश्विन २०७६, शनिबार १३:४०

पोखरा, असोेज ४ । कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ४ वर्ष नया कार्यकालका लागि पुनः दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिती निर्वाचित गरेको छ । सञ्चालक समितीको..

पुरा पढ्नुहोस् »

लेखा र कर नीतिबारे अभिमुखिकरण ४ आश्विन २०७६, शनिबार १३:०२

पोखरा, असोज ४ । सनराइज बैंक लिमिटेडको आयोजना तथा पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरतामा हामीसंगसंगै भन्ने नाराका साथ बैंकको १२ औं..

पुरा पढ्नुहोस् »

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न ४ आश्विन २०७६, शनिबार ०९:४५

  पोखरा, असोज ४ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो..

पुरा पढ्नुहोस् »