अर्थ/विकास


गरिबी निवारण कोषलाई नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन १३ आश्विन २०७६, सोमबार १२:४०

  काठमाडौं, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भइ गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिंक ट्यांक’ कारूपमा रूपान्तरित हुन निर्देशन दिएका छन्..

पुरा पढ्नुहोस् »

अव दशैंमा नयाँ नोट नछापिने, बार्षिक ३ अर्व नोक्सान १३ आश्विन २०७६, सोमबार ०३:०३

काठमाण्डौं, असोज १३ । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो । अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च..

पुरा पढ्नुहोस् »

कैलाश सहकारीको ८ औँ साधारण सभा सम्पन्न १२ आश्विन २०७६, आईतवार ०१:०५

  पोखरा, असोज १२ । पोखराको चिप्लेढुंगा रहेको कैलाश वचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो ८ औँ साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष नविनराज पौडेलले कैलाश बचत तथा ऋण सहकारी..

पुरा पढ्नुहोस् »

शिखधर्मको चिह्नअंकित सिक्का सार्वजनिक ११ आश्विन २०७६, शनिबार ११:३४

  काठमाडौं, असोज ११ । नेपाल राष्ट्र बैंकले शिखधर्मका संस्थापक गुरु नानकको नामसहितको शिखधर्मको चिह्नअंकित सिक्का सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले २५ सय र एक हजार रुपैयाँका चाँदीका..

पुरा पढ्नुहोस् »

आजदेखि दशैंका लागि नयाँ नोट साटिँदै, कहाँबाट लिन सकिन्छ ? १० आश्विन २०७६, शुक्रबार ०१:५०

काठमाण्डौं, असोज १० । यसवर्षको दसैंका लागि सर्वसाधारणले आज (शुक्रबार)देखि नयाँ नोट साट्ना पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । यस पटक एक..

पुरा पढ्नुहोस् »

नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जाइका तयार १० आश्विन २०७६, शुक्रबार ००:४५

  काठमाडौं, असोज १० । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा..

पुरा पढ्नुहोस् »

विदेशी विनिमय सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने ७ आश्विन २०७६, मंगलवार १३:२०

  काठमाडौं, असोज ७ । आर्थिक वर्ष २०७६–७७ को पहिलो महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार भएको छ । आर्थिक वर्ष २०७५–७६ को अन्तिम महिना ८.९ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति थियो । तर आर्थिक..

पुरा पढ्नुहोस् »

दुई दिनमा २० हजारले लिए अग्रिम टिकट ७ आश्विन २०७६, मंगलवार ११:४१

  काठमाडौं, असोज ७ । हिन्दु धर्मावलम्बीको महान् पर्व दशैँका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन्..

पुरा पढ्नुहोस् »

लायन्सद्वारा विद्यालयमा शुद्ध खानेपानी सहितको ट्यांकी हस्तान्तरण ७ आश्विन २०७६, मंगलवार ११:२८

  पोखरा, असोज ७ । पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्ध मा.वी मा शुद्ध खानेपानी सहितको ट्यांकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड विद्यालय..

पुरा पढ्नुहोस् »

महेन्द्र र चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु ७ आश्विन २०७६, मंगलवार ११:०९

  पोखरा, असोज ७ । पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु गरिएको छ । गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइ फाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा..

पुरा पढ्नुहोस् »