राजश्व छली गरी ल्याएका ३० थान मोबाइल बरामद १ माघ २०७६, बुधबार १०:३२
बनेपा, माघ १ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बुधबार पत्रकार सम्मेलन..
पुरा पढ्नुहोस् »