भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ११ स्थानमाथि उक्लियो, तर भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै ९ माघ २०७६, बिहीबार ०८:१३
काठमाडौं, माघ ९ । नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व..
पुरा पढ्नुहोस् »