पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा ५ बैशाख २०७६, बिहीबार ११:१२
पोखरा, बैशाख ५ । पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई काठमाण्डौं जिल्ला अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो । पोखराका व्यवसायी..
पुरा पढ्नुहोस् »