पोखरामा बसेर क्रिस्चियन धर्म प्रचार गरिरहेका दुई बिदेशी नेपालबाट निकालिए ९ बैशाख २०७६, सोमबार १६:२२
काठमाण्डौं, बैशाख ९ । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई नेपालबाट निकालेको छ । पोखरामा बसेर धर्म इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध समेत लगाएको छ । उनीहरू विद्यार्थी भिसामा..
पुरा पढ्नुहोस् »