समाज


उपत्यका भित्रकै गाउँपालिकामा एम्बुलेन्स छैन १ फाल्गुन २०७६, बिहीबार १०:१६

  ललितपुर, फागुन १ । स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन । यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् । वडा नं ६ आश्राङ्..

पुरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट २९ माघ २०७६, बुधबार १०:३२

  काठमाडौं, माघ २९ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यही माघ २२ गते अख्तियार..

पुरा पढ्नुहोस् »

भारतीयको मृत्युपछि पानोरमा रिसोर्ट तीन महिना बन्द गर्न निर्देशन २८ माघ २०७६, मंगलवार १२:१०

  काठमाडौं, माघ २८ । मकवानपुरको थाहा नगरपालिका(४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गरेको छ । यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन..

पुरा पढ्नुहोस् »

आमाबुबा गुमाएका छोरीहरुलाई विदेशमा बस्ने नेपालीको सहयोग २८ माघ २०७६, मंगलवार ११:४६

  पोखरा, माघ २८ । आमा बुबा दुवै गुमाएका दुई छोरीहरुलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् । नेपालगञ्जका सीता बस्नेतले तीन वर्ष अघि जण्डिसका कारण श्रीमानको मृत्यु भएपछि घरपरिवारको सहयोग नपाएर र दुई छोरी लिएर पोखरा..

पुरा पढ्नुहोस् »

राज्यको कमजोरी, जनताको उठिबास २८ माघ २०७६, मंगलवार ०३:२१

पोखरा, माघ २८ । ओखलढुंगाका कोते सार्कीले १० बर्षअघि पोखरा १७ सितापाईलामा घडेरी किने । ४० हात मोहोडा भएको जग्गा १५ लाख रुपैयाँ तिरेर सन्तोष पौडेलबाट आफ््नो नाममा नामसारी गरेका उनले त्यही जग्गामा ३ तले घर बनाएका छन् । ‘आधा जमिन भाइको हो । तर मेरै..

पुरा पढ्नुहोस् »

आयोगमा न्यायनै नबुझेको व्यक्ति नियुक्त : द्वन्द्वपीडित २६ माघ २०७६, आईतवार १२:४८

  काठमाडौं, माघ २६ । संक्रमणकालिन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगका नवनियुक्त पदाधिकारीहरु संक्रमणकालिन न्यायको विषयमा जानकार नभएको बताएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित साझा..

पुरा पढ्नुहोस् »

नागढुङ्गामा विकास समाजको सुरक्षा बैठक सम्पन्न २६ माघ २०७६, आईतवार १२:००

  पोखरा, माघ २६ । पोखरा महानगरपालिका वडा नं. ८ स्थित नागढुङ्गा विकास समाजले समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत १२ औं बैठकमा टोलको सुरक्षा सम्बन्धी छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता..

पुरा पढ्नुहोस् »

दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु २५ माघ २०७६, शनिबार १२:५५

  दाङ, माघ २५ । दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७, नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा मनाइयो ११८ औं सम जयन्ती २५ माघ २०७६, शनिबार ११:४५

  पोखरा, माघ २५ । सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्य सम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ । नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो..

पुरा पढ्नुहोस् »

रोटरी सम्मेलन जारी २५ माघ २०७६, शनिबार ११:४३

  पोखरा, माघ २५ । पोखरामा शुक्रबारदेखि शुरु भएको रोटरी सम्मेलन आइतबार सकिदैछ । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको अन्तिम दिन आइतबार घोषणा पत्र जारी गर्दै रोटरी सम्मेलन सम्पन्न हुने कन्फिरेन्स चेयर गोपाल..

पुरा पढ्नुहोस् »