राजनीति


प्रधानमन्त्री ओली आइसियूमा भर्ना १२ कार्तिक २०७५, सोमबार ०२:१२

काठमाण्डौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको..

पुरा पढ्नुहोस् »

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ? ११ कार्तिक २०७५, आईतवार ०२:२१

काठमाण्डौं, कार्तिक ११ । क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वा्चित कोषाध्यक्ष सीतादेवी..

पुरा पढ्नुहोस् »

नेकपाको चियापानमा कुटपिट (भिडियो हेर्नुस्) १० कार्तिक २०७५, शनिबार १४:५५

काठमाण्डौं, कार्तिक १० । शनिबार भृकुटीमण्डप पार्क सधैं व्यस्त हुने गर्छ । बिदा मनाउन बच्चाबच्ची लिएर आएका बाबुआमा हुन् या प्रेमालाप गर्न आउने युवायुवती । तर आज शनिबार भृकुटीमण्डप राजनीतिमय बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना..

पुरा पढ्नुहोस् »

भारतले गफ दियो, अनुदान रकम दिएन १० कार्तिक २०७५, शनिबार ०१:५३

काठमाण्डौं, कार्तिक १० । भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो । आजको अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

नेकपाका नेताहरु किन ढल्किए चीनतिर ? ९ कार्तिक २०७५, शुक्रबार १२:२०

काठमाण्डौं, कार्तिक ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूमा आश्चर्यजनक चीन मोह देखिएको छ । नेकपाका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमण गरेका छन् । नेकपाका नेताहरू कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ..

पुरा पढ्नुहोस् »

विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजकमा महेश भण्डारी, शनिवार घोषणा हुने ९ कार्तिक २०७५, शुक्रबार ०३:२३

पोखरा, कार्तिक ९ । विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजकमा महेश भण्डारी चयन भएका छन् । यद्यपी यसको घोषणा भने शनिवार विशेष कार्यक्रमका साथ हुनेछ । प्रदेश कमिटी घोषणा गर्नकै लागि शनिवार पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ । भण्डरी..

पुरा पढ्नुहोस् »

प्रचण्ड दिनभरका लागि किन जाँदैछन् दिल्ली ? ९ कार्तिक २०७५, शुक्रबार ०२:३४

काठमाण्डौं, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नयाँ दिल्ली जाने भएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटी १८७ सदस्यीय हुने-एमालेलाई ९९, माओवादीलाई ८८ सदस्य ८ कार्तिक २०७५, बिहीबार १३:०६

पोखरा, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटी लगभग टुंगिएको छ । औषतमा ५५–४५ प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरि एकीकरण भएका दुई पार्टीबीच सहमति गरिएको हो । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का काँग्रेस सह संयोजक अधिकारीको मृत्यु ७ कार्तिक २०७५, बुधबार ०६:३८

पोखरा, कार्तिक ७ । नेपाली काँग्रेस पोखरा ३३ का सह संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको मृत्यु भएको छ । घुम्नलाई मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै..

पुरा पढ्नुहोस् »

‘प्रधानमन्त्री फेरिदैँन, मन्त्रीहरु फेरिनेछन्’ ७ कार्तिक २०७५, बुधबार ०६:०६

काठमाण्डौं, कार्तिक ७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट..

पुरा पढ्नुहोस् »