नगर विकास ऐन फेरियो, मेयर नै समितिको अध्यक्ष बन्ने ३ चैत्र २०७५, आईतवार १२:३२
पोखरा, चैत ३ । नेपालका सबै नगर विकास समितिको गठन ब्यवस्था फेरिएको छ । यसअघि राजनीतिक नियुक्तिको रुपमा रहँदै आएको समितिमा केही फेरवदल गरिएको हो । अवदेखि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष बन्नेछन् । समितिको..
पुरा पढ्नुहोस् »