राजनीति


पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छुः थापा २९ कार्तिक २०७९, मंगलवार ०२:४२

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू..

पुरा पढ्नुहोस् »

चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२

पोखरा, कात्तिक २८ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर..

पुरा पढ्नुहोस् »

मेरो उमेदवारी नै तरुण र युवाहरुको प्रतिनिधित्व होः दीपक गुरुङ २८ कार्तिक २०७९, सोमबार ०६:१९

पोखरा, कात्तिक २८ । कास्की १ (ख) का वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदैे तरुण दल कास्कीको कार्यवहाक सभापति भएर..

पुरा पढ्नुहोस् »

विकास निर्माणको नीति बनाउँछुः दिपक २७ कार्तिक २०७९, आईतवार ०४:२३

पोखरा, कात्तिक २७ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार दिपक गुरुङ ‘माइला’ पनि मतदातासँग..

पुरा पढ्नुहोस् »

युवाजति विदेश पठाएर प्रदेशको विकास सम्भव छैन, विदेश पलायन रोक्नैपर्छः बराल २७ कार्तिक २०७९, आईतवार ०३:२६

पोखरा, कात्तिक २६ । गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत विप्रेषण अर्थात रेमिट्यान्सले धानेको छ । अहिले पनि वर्षेनी १ खर्व ७ अर्व रेमिट्यान्स गण्डकीमा भित्रिन्छ । गण्डकी प्रदेशमा हरेक वर्ष ५० हजार नयाँ श्रम शक्ति श्रम बजारमा आउने..

पुरा पढ्नुहोस् »

मौलिकता संरक्षणमा एमाले उम्मेदवार मन गुरुङको जोड २७ कार्तिक २०७९, आईतवार ०३:२३

पोखरा, कात्तिक २६ । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले जोड दिने बताएका छन् । मंसिर ४ गते हुने..

पुरा पढ्नुहोस् »

अबको दशक विकासकोः काेइराला २७ कार्तिक २०७९, आईतवार ०३:२२

पोखरा, कात्तिक २७ । संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन् । संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको भन्दै उनीहरुले ती विकृति..

पुरा पढ्नुहोस् »

आफुलाई जिम्मेवारी दिन मतदाता समक्ष एमाले उम्मेदवार श्यामको आग्रह २७ कार्तिक २०७९, आईतवार ०३:२०

पोखरा, कात्तिक २७ । गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ९ख० बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । उनले..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रम ल्याउछौंः एमाले उम्मेद्वार २४ कार्तिक २०७९, बिहीबार ०५:२२

पोखरा, कात्तिक २४ । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि मात्र..

पुरा पढ्नुहोस् »

त्रिपुण्ड टिका र गेरु गलबन्दी किन लगाउँछन् अरुण गिरी ? २४ कार्तिक २०७९, बिहीबार ०५:१४

पोखरा, कात्तिक २४ । निधारमा त्रिपुण्ड टिका । गलामा गेरु रंगको गलबन्दी । झट्ट हेर्दा अरुण गिरी कुनै हिन्दु पुजारी हुन् कि जस्तो लाग्छ । तर त्यसो होईन । अरुण गिरी त यतिबेला यहि हुलियामा कास्की क्षेत्र नम्बर २ २ मा पर्ने विभिन्न वडामा राप्रपाको..

पुरा पढ्नुहोस् »