प्रमुख समाचार


प्रदेश ४ संसदमा विषयगत समिति गठन (कुन समितिमा को ?) ७ चैत्र २०७४, बुधबार ०३:३८

पोखरा, चैत ७ । मंगलबारको संसद बैठक अन्यौलका बीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाईएपनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यब्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदभित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को आर्थिक कार्यविधि पारित ७ चैत्र २०७४, बुधबार ०३:३१

पोखरा, चैत ७ । प्रदेश ४ को आर्थिक कार्यविधि संसदबाट पारित भएको छ । लामो समयको छलफल र सम्बादपछि मंगलबारको संसद बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रश्ताव गरेपछि सर्व सहमतिबाट पारित..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा कांग्रेसको नाराबाजी ६ चैत्र २०७४, मंगलवार ०७:०३

पोखरा, चैत्र ६। पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्। कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा वडाध्यक्ष बराबर तलव माग्दै वडा सदस्य आन्दोलित ५ चैत्र २०७४, सोमबार १०:१७

पोखरा, चैत ५ । प्रदेश ४ स्थित स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलव सुविधा पाउनुपर्ने माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । ७ जिल्लाका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम तमुवान–मगरात राख्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र ५ चैत्र २०७४, सोमबार १०:०६

पोखरा, चैत ५ । प्रदेश ४ को नाम तमुवान मगरात राख्न माग गर्दै संयुक्त संघर्ष समितिले प्रदेश ४ का सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सोमबार ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाए । ‘प्रदेशको नामाकरण यहाँको आदिबासीको पहिचान झल्किने गरी..

पुरा पढ्नुहोस् »

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीले ९ जना पक्रियो ५ चैत्र २०७४, सोमबार ०४:५६

पोखरा, चैत ५ । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार..

पुरा पढ्नुहोस् »

महानगरको प्राविधिक परीक्षा विवादित, काँग्रेस वडाध्यक्षको विरोध ५ चैत्र २०७४, सोमबार ०२:५०

प्रकाश ढकाल पोखरा, चैत ५ । पोखरा लेखनाथ महानगरपालिकामा प्राविधिक नियुक्त गर्नका लागि अपनाईएको प्रक्रिया गलत भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । परीक्षामा सहभागी ईञ्जिनियरहरुले लोकसेवाको पाठ्यक्रम विपरित परीक्षा लिईएको गुनासो गरे ।..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने ५ चैत्र २०७४, सोमबार ०२:३२

पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा ल्याएको छ । दुर्घटनाको एक साता पछि पोखरा उनको शव पोखरा ल्याईएको हो । ओगोले जलेकोले शव पहिचान गर्नै १ साता लागेको हो । पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

अवको ध्यान प्रदेशको नामाकरणमा, के होला प्रदेश ४ को नाम ? ५ चैत्र २०७४, सोमबार ०२:२०

पोखरा, चैत ५ । प्रदेश ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी..

पुरा पढ्नुहोस् »

दीपक मनाङे अन्तराष्ट्रिय अपराधीको सूचीमा, १९२ देशका प्रहरी खटियो ४ चैत्र २०७४, आईतवार ११:०८

पोखरा, चैत ४ । मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ । ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका..

पुरा पढ्नुहोस् »