प्रमुख समाचार


दुखद खवर–पूर्वराजदूत झाको हत्या ! ४ भाद्र २०७५, सोमबार ०५:१९

काठमाण्डौं, भदौ ४ । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा आगलागी, २५ लाखको क्षति ४ भाद्र २०७५, सोमबार ०४:५४

पोखरा, भदौ ४ । पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ । पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको पारीपट्टी घरमा आगलागी भएको हो । आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा..

पुरा पढ्नुहोस् »

भारतीय मरेपछि मनाङ एयरको उडानमा प्रतिबन्ध ४ भाद्र २०७५, सोमबार ०३:४७

काठमाण्डौं, भदौ ४ । मुलुकको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ । गएको साउन २९ गते हुम्लाको हिल्सास्थित हेलिप्याडमा अबतरणको क्रममा..

पुरा पढ्नुहोस् »

पोखरा ल्याउन लागेको गोली सहित भारतीय सेनाका कर्नेल पक्राउ ४ भाद्र २०७५, सोमबार ०३:३७

पोखरा, भदौ ४ । काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो । आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, जारकै पानीले पाक्छ खाना ४ भाद्र २०७५, सोमबार ०२:४६

काठमाण्डौं, भदौ ४ । प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस् »

दुई वर्षसम्म कांग्रेसका ४२ वटै विभाग रित्तै ! ४ भाद्र २०७५, सोमबार ०२:३८

काठमाण्डौं, भदौ ४ । कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन..

पुरा पढ्नुहोस् »

नयाँ बन्दै पश्चिमाञ्चल अस्पताल, ६८ करोड रुपैयाँ खर्च लाग्ने ४ भाद्र २०७५, सोमबार ०२:३०

पोखरा, भदौ ४ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण नयाँ स्वरुपमा देखिने छन्..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बढाएको कर फिर्ता लिन काँग्रेसको माग ३ भाद्र २०७५, आईतवार १४:४२

पोखरा, भदौ ३ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

पोखरा २१ मा पिउने पानी अभियान बर्ष ३ भाद्र २०७५, आईतवार १४:१८

पोखरा, भदौ ३ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो बर्षलाई पिउने पानी बर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी बर्ष घोषणा गरेरै काम अघि बढाईएको हो । खासगरी निर्मलपोखरी, कृष्ति..

पुरा पढ्नुहोस् »

पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै (कस्तो बन्दैछ ?) ३ भाद्र २०७५, आईतवार १३:२१

पोखरा, भदौ ३ । युवा व्यवसायी बिमल बसेलको एउटा सपना थियो, ‘नेपाललाई चिनाउने गरी कुनै न कुनै नमुना काम गर्नुपर्छ ।’ संसारका विकसित देशहरुको भ्रमणले उनलाई आफ्नो सपना पुरा गराउन बारम्बार प्रोत्साहन गरिरहन्थ्यो । विकसित देशमा सम्भव ठूला..

पुरा पढ्नुहोस् »