प्रमुख समाचार


निर्मला हत्या प्रकरणः प्रहरीको ’उल्टो’ भूमिका २८ भाद्र २०७५, बिहीबार ०२:५८

काठमाण्डौं, भदौ २८ । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको..

पुरा पढ्नुहोस् »

संघलाई व्यवसायीमैत्री संस्था बनाउँछु–अधिकारी २८ भाद्र २०७५, बिहीबार ०२:४१

पोखरा, भदौ २८ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत २७ भाद्र २०७५, बुधबार १६:२३

कञ्चनपुर, भदौ २७ । कञ्चनपुरमा फेरि एक १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । महाकाली नगरपालिकाकी १० वर्षीया बालिका मंगलबार साँझ बलात्कृत भएकी हुन् । उनलाई स्थानीय ४० वर्षीय आइते सुनारले बलात्कार गरेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी..

पुरा पढ्नुहोस् »

दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो २७ भाद्र २०७५, बुधबार १६:१५

चन्द्रपुर, भदौ २७ । यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् । चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह २७ भाद्र २०७५, बुधबार १५:५१

बेनी, भदौ २७ । धौलागिरी हिमाल फेदी क्षेत्रमा परेको भीषण वर्षापछि म्याग्दी खोला र राघुगंगा खोलामा पानीको सतह तीब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र राघुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पानीको बहाव बढ्ेको छ । नदीमा पानीको सहत बढेपछि..

पुरा पढ्नुहोस् »

लमजुङमा बाढी–३ जनाको मृत्यु, ४ जना बेपत्ता २७ भाद्र २०७५, बुधबार १५:३९

लमजुङ, भदौ २७ । बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मस्र्याङदी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र..

पुरा पढ्नुहोस् »

मनकामना मन्दिर निर्माण सकियो, दशैंबाट खुला गर्ने तयारी २७ भाद्र २०७५, बुधबार १५:०७

पोखरा, भदौ २७ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त २७ भाद्र २०७५, बुधबार १४:०१

पोखरा, भदौ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले नेकपा केन्द्रिय सदस्य समेत रहेका ४३ वर्षीय नेपालीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो..

पुरा पढ्नुहोस् »

कालिगण्डकीले सडक बगायो, बेनि जोमसोममा यातायात ठप्प २७ भाद्र २०७५, बुधबार १३:२७

पोखरा, भदौ २७ । बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो । दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

मुस्ताङको होटलमा चोरी, २ जना पक्राउ २७ भाद्र २०७५, बुधबार १३:०३

पोखरा, भदौ २७ । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ..

पुरा पढ्नुहोस् »