सांसद राजीव पहारीको अभिब्यक्तिको पोखरामा कडा विरोध २७ आश्विन २०७५, शनिबार ०२:२८
पोखरा, असोज २७ । सांसद राजीव पहारीले केही दिनअघि पोखराको पुम्दीभुम्दीमा बलात्कारपछि हत्या गरिएकी १० बार्षिया बालिका श्रेया सुनारको परिवारलाई भेटे । पारिवारिक अवस्था देखेर मन थाम्नै सकेनन् र भने–अपराधीलाई मृत्युदण्ड दिने कानुन बनाउन संसदमा..
पुरा पढ्नुहोस् »