प्रमुख समाचार


बसलाई उछिन्न खोज्दा टिपर दुर्घटना–एकको मृत्यु, ११ जना घाइते ७ कार्तिक २०७५, बुधबार ०१:२३

मेलम्ची, कार्तिक ७ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले..

पुरा पढ्नुहोस् »

१२ वर्षमै आमा बन्दैछिन नेपालकी एक बालिका ६ कार्तिक २०७५, मंगलवार १६:३७

हेटौंडा, कार्तिक ६ । आमाबुबाको काखमा लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चन्चल अनी साथीभाईसँग यताउती पुगेर रमाइलो गर्नुपर्ने र पढ्नुपर्ने उमेर । तर मकवानपुरको राक्सिराङ–३ की १२ वर्षीया बालिका गंगा चेपाङको पेटमा सात..

पुरा पढ्नुहोस् »

मर्स्याङदीमा डुवेर फ्रान्सेली नागरिकको मृत्यु ६ कार्तिक २०७५, मंगलवार १४:४७

पोखरा, कार्तिक ६ । नेपाल घुम्न आएका फ्रान्सेली पर्यटकको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका १ दिरान ताल भन्ने ठाउँमा मर्स्याङदी नदीमा डुवेर फ्रान्सेली नागरिक फिलिप्टे गोरको मृत्यु भएको हो । हिड्दै गर्दा एक्कासी चिप्लिएर उनी नदीमा खसेका..

पुरा पढ्नुहोस् »

१५ बर्षिया किशोरी बलात्कृत, ३५ बर्षका दास पक्राउ ६ कार्तिक २०७५, मंगलवार १४:३१

सप्तरी, कार्तिक ६ । सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् । खड्ग नगरपालिका –९, लालपट्टी बस्ने किशोरीलाई त्यसै ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् । १५ वर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५..

पुरा पढ्नुहोस् »

पोखराको रामबजारमा आगलागी, ५० लाखको क्षति ६ कार्तिक २०७५, मंगलवार १४:२०

पोखरा, कार्तिक ६ । पोखरा १० गौरीमार्ग रामबजार स्थित नेशनल फर्निचर उद्योगमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ५० लाख बराबरको क्षति भएको सञ्चालक दिलबहादुर केसीले दाबी गरेका छन् । सोमबार राति साढे १ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो..

पुरा पढ्नुहोस् »

सन् २०१९ मा विश्वका घुम्नै पर्ने सहरमध्ये पाचौं नम्वरमा काठमाडौं ६ कार्तिक २०७५, मंगलवार १४:०६

काठमाण्डौं, कार्तिक ६ । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा ‘ट्राभल साइट’ लोन्ली प्लानेटले राजधानी काठमाडौँलाई घुम्नै पर्ने सहरको उत्कृष्ट दशमध्ये पाचौँ स्थानमा राखेको छ । लोन्ली प्लानेटले पहिलो नम्बरमा डेनमार्कको..

पुरा पढ्नुहोस् »

विहे गरेको ११ दिनमै स्कुटर दुर्घटना–श्रीमतिको मृत्यु, श्रीमान घाइते (मृतक रुपा को हुन् ?) ६ कार्तिक २०७५, मंगलवार १३:५१

पोखरा, कार्तिक ६ । स्याङ्जा गल्याङ नगरपालिकाको मालुङ्गा नजिकै स्कुटर दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने..

पुरा पढ्नुहोस् »

जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु ६ कार्तिक २०७५, मंगलवार १३:३६

पोखरा, कार्तिक ६ । स्याङजामा पिकअप जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । गल्याङ १ मालुंगामा लु १ च ७२५६ नम्बरको जीपले लु ३७ प ३०९० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार गुल्मी मालिका गाउँपालिका १ घर भएकी रुपा..

पुरा पढ्नुहोस् »

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुल–बुझ्नैपर्ने ५ तथ्य ६ कार्तिक २०७५, मंगलवार १३:२५

एजेन्सी, कार्तिक ६ । आज चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भयो । छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीको राजसी टीका ६ कार्तिक २०७५, मंगलवार ०२:४४

काठमाण्डौं, कार्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर..

पुरा पढ्नुहोस् »