प्रमुख समाचार


तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाईते ७ कार्तिक २०७५, बुधबार १२:३१

पोखरा, कार्तिक ७ । तनहूँको दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा ७ जना घाईते भएका छन् । दुलेगौंडामा नम्बरको टुरिष्ट मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री ६५ बर्षिया कमला कुमारी घले घाईते भएकी छिन् । उनको पोखरामा उपचार भैरहेको छ । यस्तै भानु १..

पुरा पढ्नुहोस् »

पोखरामा एक पुरुष मृत भेटिए ७ कार्तिक २०७५, बुधबार १२:१९

पोखरा, कार्तिक ७ । पोखरा १७ पावरहाउस नजिक नहरमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ बर्षको देखिने पुरुष मृत भेटिएका हुन् । उनको पहिचान खुलेको छैन । पानीमा डुवेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ..

पुरा पढ्नुहोस् »

पोखरामा आजदेखि नयाँ कर प्रणाली, एकीकृत सम्पत्ति कर तिर्नु नपर्ने ७ कार्तिक २०७५, बुधबार ०८:३१

पोखरा, कार्तिक ७ । पोखरा महानगरपालिकाले आजदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुने छ । यसअघि एकीकृत सम्पत्ति कर लिँदै आएको महानगरले आजदेखि नयाँ कर सुरु गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का काँग्रेस सह संयोजक अधिकारीको मृत्यु ७ कार्तिक २०७५, बुधबार ०६:३८

पोखरा, कार्तिक ७ । नेपाली काँग्रेस पोखरा ३३ का सह संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको मृत्यु भएको छ । घुम्नलाई मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै..

पुरा पढ्नुहोस् »

मादी नदीको किनारमा महिला मृत फेला ७ कार्तिक २०७५, बुधबार ०६:१५

पोखरा, कार्तिक ७ । तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा..

पुरा पढ्नुहोस् »

‘प्रधानमन्त्री फेरिदैँन, मन्त्रीहरु फेरिनेछन्’ ७ कार्तिक २०७५, बुधबार ०६:०६

काठमाण्डौं, कार्तिक ७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट..

पुरा पढ्नुहोस् »

काँग्रेसमा नेताहरुबीच पानी बाराबार–अधिवेशन सर्ने पक्का, अनसनको तयारी ! ७ कार्तिक २०७५, बुधबार ०५:३७

काठमाण्डौं, कार्तिक ७ । भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् । नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि काँग्रेसको भातृ संगठन नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको..

पुरा पढ्नुहोस् »

भारतीय शोमा नेपालकी मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित) ७ कार्तिक २०७५, बुधबार ०२:२७

एजेन्सी, कार्तिक ७ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि बिर्सन सकिन्न । नेपाल आइडलबाट अनपेक्षित रुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतिलाई रोकिनन् ।..

पुरा पढ्नुहोस् »

नेकपामा जन्मियो नयाँ गुट, कसले गर्दै छ नेतृत्व ? ७ कार्तिक २०७५, बुधबार ०२:०५

काठमाण्डौं, कार्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन..

पुरा पढ्नुहोस् »

२७ वर्षदेखि दसैंको टिका थाप्दै आएका अब्दुल भन्छन्–दसैं, तिहारलाई इदजत्तिकै मन पराउँछु ७ कार्तिक २०७५, बुधबार ०१:५०

नेपालगञ्ज, कार्तिक ७ । मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज । नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ । त्यसैगरी नमाज पढ्न घरबाट..

पुरा पढ्नुहोस् »