प्रमुख समाचार


निर्मलाका लागि न्याय माग्दा प्रहरीको हस्तक्षेप, राष्ट्रपति भवन अघि प्रदर्शन २० मंसिर २०७५, बिहीबार ०८:५३

काठमाण्डौं, मंसिर २० । निर्मलाका लागि न्याय माग्दै राष्ट्रिपति भवन अगाडि धर्ना र प्रदर्शनमा उत्रिएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो ‘निर्मलाका निम्ति न्याय’ अभियानले न्याय माग्दै राष्ट्रपतिको कार्यालयको..

पुरा पढ्नुहोस् »

काहूँवासीको चेतावनी-‘लेकसाईडको सिण्डिकेट तोड्छौं’ २० मंसिर २०७५, बिहीबार ०८:२५

पोखरा, मंसिर २० । ‘पर्यटक पोखरा घुम्न आउँछन् । लेकसाईडका होटलमा बस्छन् । ब्यवसायीले विहान गाडी चढाएर सराङकोट पु¥याउँछन् । २–४ घण्टा डुलाईवरी खाना खुवाएर फर्काइदिन्छन् । पोखराको पर्यटन भनेको लेकसाईड र सराङकोटमा सीमित छ ।’, ‘निहुरिएर हेर्दा ताल..

पुरा पढ्नुहोस् »

‘ब्यालोन डी’ओर अवार्ड’ विवादमाः कहाँ हरायो मेस्सीको भोट ? १९ मंसिर २०७५, बुधबार १६:१२

एजेन्सी, मंसिर १९ । विश्व फुटबलको बहुप्रतिष्ठित पुरस्कार ‘ब्यालोन डी’ओर अवार्ड’ सोमबार राती मात्र क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार लुका मोड्रिचले जिते । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड..

पुरा पढ्नुहोस् »

कर्मचारी हेरफेर गर्न लोकसेवा आयोग खोल्दै गण्डकी सरकार १९ मंसिर २०७५, बुधबार १५:००

पोखरा, मंसिर १९ । प्रदेशमा सरकार गठन भएको बर्षदिन वितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभुति महशुस हुन सकेको छैन । संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौति कायमै छ । तर गण्डकी सरकारले चाहीँ तत्काल कर्मचारी..

पुरा पढ्नुहोस् »

चुनाव गराउने सहमति पछि पेकको आन्दोलन स्थगीत १९ मंसिर २०७५, बुधबार १४:३५

पोखरा, मंसिर १९ । दुई सातादेखि अन्यौलमा रहेको पोखरा इन्जिनियरिङ कलेजको विवाद समाधान भएको छ । मंगलबार क्याम्पस प्रशासन र विद्यार्थी संगठन बीच बैठक बसेर सहमति खोजिएको हो । स्ववियू चुनावको विषयलाई लिएर क्याम्पसभित्र विद्यार्थी संगठनहरु..

पुरा पढ्नुहोस् »

गोरखाबाट हराएका दुई बालक काठमाण्डौंमा भेटिए १९ मंसिर २०७५, बुधबार १४:२६

पोखरा, मंसिर १९ । मंगलबार विहानदेखि बेपत्ता भएका गोरखाका दुई बालक सम्पर्कमा आएका छन् । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका दुवैजना काठमाण्डौंबाट सम्पर्कमा आएको परिवार श्रोतले जनाएको छ । गोरखा सदरमुकामको द वल्र्ड..

पुरा पढ्नुहोस् »

निर्मला पन्त हत्या प्रकरण–काठमाडौंबाट समातिए शंकास्पद ब्यक्ति १९ मंसिर २०७५, बुधबार १४:०३

काठमाण्डौं, मंसिर १९ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको अनुसन्धान गर्न प्रहरीले काठमाडौंबाट एक जना युवक पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट २२ वर्षका युवालाई पक्राउ गरेर हिरासतमा राखेको छ । उनको नाम..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रमुख सचिव खुसुक्क विदेश भ्रमणमा, सरकारले सोध्यो स्पष्टीकरण १९ मंसिर २०७५, बुधबार १३:५०

पोखरा, मंसिर १९ । संघीय सरकारको अनुमतिबिनै विदेश भ्रमणमा गएका गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले स्पस्टीकरण सोधेको छ । गण्डकी प्रदेशका प्रमुख सचिव पौडेल प्रदेशको मन्त्रिपरिषदको..

पुरा पढ्नुहोस् »

गोरखामा दुई बालक स्कुलबाटै वेपत्ता १९ मंसिर २०७५, बुधबार १०:२०

गोरखा, मंसिर १९ । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका छन् । गोरखा सदरमुकामको द वल्र्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ववल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहान देखि हराएका हुन् । शहिद..

पुरा पढ्नुहोस् »

बसको ढोकाबाट खसेर दुईजना घाईते १९ मंसिर २०७५, बुधबार १०:०६

पोखरा, मंसिर १९ । तनहूँको ब्यास नगरपालिका ६ स्थित भित्री सडकमा बसको छतबाट खसेर दुईजना घाईते भएका छन् । १९ बर्षका आशिस कुवँर र मिलन परियार ढोकाबाट खसेर घाईते भएका हुन् । उनीहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भैरहेको छ । बसर चालकलाई प्रहरीले..

पुरा पढ्नुहोस् »