इन्डोनेसियामा १६ जना मजदुरको विभत्स हत्या २१ मंसिर २०७५, शुक्रबार ०३:१५
एजेन्सी, मंसिर २१ । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास..
पुरा पढ्नुहोस् »