प्रमुख समाचार


कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने १९ मंसिर २०७५, बुधबार ०१:३५

काठमाण्डौं, मंसिर १९ । दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश,..

पुरा पढ्नुहोस् »

निर्मलाको पोष्टरः जति च्यात्यो, उति भाइरल, कसरी भयो पोष्टरको डिजाइन ? १८ मंसिर २०७५, मंगलवार १२:२५

काठमाण्डौं, मंसिर १८ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस..

पुरा पढ्नुहोस् »

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश १८ मंसिर २०७५, मंगलवार १२:१५

काठमाण्डौं, मंसिर १८ । मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्..

पुरा पढ्नुहोस् »

पोखरामा सुकुम्बासीका पीडा–कार्ड छ, जग्गा छैन १८ मंसिर २०७५, मंगलवार १०:५१

पोखरा, मंसिर १८ । पोखरा सबैका लागि सपना हो । सपना सबैको पूरा हुँदैन । पोखरामा विभिन्न बहानाले बसोबास गर्ने मान्छेहरु छन् । कोही सम्पत्तिले घरबार जोडेर बसेका छन् भने कोही खान लाउन धौ धौ भएकाहरु पनि सुकुम्बासीको रुपमा पोखरा बसिरहेका छन् । पोखरामा..

पुरा पढ्नुहोस् »

पोखराको विन्ध्यवासिनीमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते १८ मंसिर २०७५, मंगलवार १०:२४

पोखरा, मंसिर १८ । पोखराको विन्ध्यावासिनी चोकमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक सिम्पानीकी ४० बर्षिया भीममाया तामाङ र..

पुरा पढ्नुहोस् »

घाम ताप्ने क्रममा छतबाट खसेर मृत्यु १८ मंसिर २०७५, मंगलवार १०:०१

भक्तपुर, मंसिर १८ । भक्तपुरमा घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वतीखेल बस्ने ७३ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् । उनको छतबाट खसेर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी नविना..

पुरा पढ्नुहोस् »

सेफको ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी १८ मंसिर २०७५, मंगलवार ०९:४६

काठमाण्डौं, मंसिर १८ । काठमाण्डौं–३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस् »

नेकपाले सार्वजनिक गर्यो प्रदेश कमिटीको नामावली, गण्डकी प्रदेशमा को–को परे ? १८ मंसिर २०७५, मंगलवार ०२:५१

पोखरा, मंसिर १७ । काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । मंसिर १२ गते बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत विहीवार नै सार्वजनिक..

पुरा पढ्नुहोस् »

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ १८ मंसिर २०७५, मंगलवार ०२:०१

काठमाण्डौँ, मंसिर १८ । विभिन्न आस्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् छलेर अवार्ड लिन गए प्रधानमन्त्री १८ मंसिर २०७५, मंगलवार ०१:५३

काठमाण्डौं, मंसिर १८ । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ) को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ । संविधान, सुशान ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक..

पुरा पढ्नुहोस् »