प्रमुख समाचार


पत्रकार महासंघको भवन बनाउन गण्डकी सरकारले दियो ४० लाख १७ आश्विन २०७६, शुक्रबार ०६:३०

पोखरा, असोज १७ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका पत्रकार महासंघका विभिन्न शाखाको भवन निर्माणका लागि बजेट ब्यवस्था गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले महासंघ गण्डकी प्रदेशलाई १५ लाख दिने निर्णय गरेको हो । यस्तै, बागलुङ शाखालाई १५..

पुरा पढ्नुहोस् »

लागूऔषध सहित ३ जना पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:५५

पोखरा, असोज १७ । स्याङजामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । वालिङ नगरपालिका १३ गाहाखोला स्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । बुटवलबाट पोखराका लागि छुटेको माईक्रोमा लागू औषध ल्याउँदै गर्दा..

पुरा पढ्नुहोस् »

तास खेल्दै गर्दा ४ जना पोखराबाट पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:४८

पोखरा, असोज १७ । तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ४ जना पक्राउ गरेको छ । पोखरा ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । तास खेलिरहेकै अवस्थामा स्थानीय २६ बर्षका सुमन..

पुरा पढ्नुहोस् »

पोखराबाट ७० करोडको नयाँ नोट साटियो १७ आश्विन २०७६, शुक्रबार ०५:४३

पोखरा, असोज १७ । नयाँ नोट र दशैं अहिले पर्याबाची जस्तै भैसकेका छन् । दशैंमा नयाँ नोट साट्ने संस्कृति अव नौलो रहेन । नयाँ नोट भेटी वा दक्षिणा दिने चलन नेपालभरी नै छ । यो बर्षपनि देशभरका बैंक तथा वित्तिय संस्थाहरुबाट नयाँ नोट साटिएको छ । पोखराबाट..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखरामा बस पल्टियो १७ आश्विन २०७६, शुक्रबार ०५:३६

पोखरा, असोज १७ । पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो । दुर्घटनाबाट बसमा सवार सबै यात्रु घाईते भएका छन् । घाईते २५ जनाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान..

पुरा पढ्नुहोस् »

महरा काण्ड सार्वजनिक गर्ने पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न माग १६ आश्विन २०७६, बिहीबार १०:२०

  काठमाडौं, असोज १६ । सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटी माथी सुरक्षा थ्रेट बढेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर..

पुरा पढ्नुहोस् »

महरा काण्डमा मुछिएपछि श्रीमानले दिए रोशनी शाहीलाई डिभोर्स १६ आश्विन २०७६, बिहीबार ०५:५६

काठमाण्डौं, असोज १६ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले केहि समयअघि..

पुरा पढ्नुहोस् »

घरभित्रैको ट्याङ्कीमा एकै परिवारका ५ जनाको शव भेटियो, घटना रहस्यमय १६ आश्विन २०७६, बिहीबार ०५:५०

बारा, असोज १६ । एकै घरका ५ जनाको शव घरभित्रै रहेको ट्यांकी (खाल्डो) भित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । उक्त ट्यांकी मदिरा..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ १६ आश्विन २०७६, बिहीबार ०३:०३

पोखरा, असोज १६ । लागू औषध सहित पोखराबाट ४ जना पक्राउ परेका छन् । पोखरा ६ खहरे स्थित होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरोे कोटेश्वर र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा लागू औषध भेटिएको..

पुरा पढ्नुहोस् »

थाइल्याण्डका पर्यटक कास्कीमा मृत भेटिए १६ आश्विन २०७६, बिहीबार ०२:३४

पोखरा, असोज १६ । नेपाल घुम्न आएका एक पर्यटक कास्कीमा मृत भेटिएका छन् । अन्नपूर्ण गाउँपालिका ७ बादलडाँडामा रहेको होटल ३६० मा थाइल्याण्डका ५५ बर्षिय दुवाङतावेसुव सोमचाइको मृत्यु भएको हो । उनी गएको असोज १० गते मर्दी हिमालतर्फ जाँदै गर्दा लेक..

पुरा पढ्नुहोस् »