पोखरा


कास्की काँग्रेस निर्वाचन केन्द्रीत ४ आश्विन २०७४, बुधबार १६:५८

पोखरा, असोज ४ । नेपाली काँग्रेस कास्कीले आउँदो निर्वाचन केन्द्रीत भएर छलफल शुरु गरेको छ । बुधबारको बैठकले केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार नै निर्धारित समयमा उम्मेद्वार सिफारिस गर्ने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन..

पुरा पढ्नुहोस् »

स्मार्ट सिटीका लागि जापनीज कम्पनीसँग सम्झौता ४ आश्विन २०७४, बुधबार १६:५२

पोखरा, असाजे ४ । पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानीज संस्थासगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको न्यु आइटी भेन्चर कर्पोरेसन बीच बुधबार पोखरामा सम्झौता भएको हो । पोखराका कार्यकारी..

पुरा पढ्नुहोस् »

खाल्डा पुर्ने अभियानमा महानगर ! ३ आश्विन २०७४, मंगलवार ०४:२२

पोखरा, असोज ३ । बर्खाका कारण पोखराका सबैजसो सडकमा खाल्डाखुल्डी छ । यसले दुर्घटना समेत निम्त्याउन थालेको छ । महानगरपालिकाले जतिसक्दो छिट्टो खाल्डाखुल्डी पुर्ने तयारी थालेको छ । सहरका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने महानगरले..

पुरा पढ्नुहोस् »

प्यारागलाईडिङ दुर्घटनामा २ जना घाइते ३ आश्विन २०७४, मंगलवार ०३:३८

पोखरा, असोज ३ । पोखरामा प्यारागलाईडिङ दुर्घटनामा परि सोमबार दुई जना घाइते भएका छन् । पोखरा १८ सेदीमा प्यारागलाईडिङ दुर्घटना हुँदा प्यारागलाईडिङ पाइलट धर्म गिरी र ललितपुर टिकाथलीकी सुस्मा शर्मा घाइते भएका हुन् । प्यारागलाईडिङ पाइलट..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीका पुजारीलाई तलब ३ आश्विन २०७४, मंगलवार ०२:३७

प्रकाश ढकाल पोखरा, असोज ३ । लामो समयदेखि भेटीमा चल्दै आएका पोखरा स्थित विन्ध्यवासिनी मन्दिरका पुजारीले तलवमा काम थालेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरमा काम गर्ने सबै पुजारीलाई तलवमान सहित नियुक्तीपत्र दिएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »

विन्ध्यबासिनीमा नवदूर्गा महोत्सव हुने १ आश्विन २०७४, आईतवार १६:००

पोखरा, असोज १ । अघिल्ला बर्षहरुमा जस्तै यसबर्षपनि पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा दशैंको अवसरमा नवदूर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा असोज ५ गते घटस्थापनाको दिनदेखि असोज १३..

पुरा पढ्नुहोस् »

टुर दी पोखरा तेश्रो संस्करणको तयारी १ आश्विन २०७४, आईतवार १५:५८

पोखरा, असोज १ । साइकल सिटी पोखराले यस वर्ष पनि ‘टुर दी पोखरा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । साइकल सिटी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ‘टुर दी पोखरा’को तेश्रो संस्करण असोज ७ गते गर्ने जनाएको हो । ‘स्वस्थ्य र वातावरण तथा पर्यटनका..

पुरा पढ्नुहोस् »

पोखराको जिरोमा आइल्याण्ड भत्काइयो १ आश्विन २०७४, आईतवार ०१:४०

पोखरा, असोज १ । पोखराका आइल्याण्ड भत्काउन थालिएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम समेत बढ्न थालेपछि पोखरा लेखनाथ महानगरपालिका, सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । सोही..

पुरा पढ्नुहोस् »

सिटी रेबान महोत्सवको तयारी सकियो १ आश्विन २०७४, आईतवार ०१:३०

पोखरा, असोज १ । सिटी रेवान पोखराले आयोजना गरेको छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको सम्पूर्ण तयारी सकिएको छ । असोज २ गतेबाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सव तथा फुड फेस्टिभलको तयारीबारे जानकारी दिन..

पुरा पढ्नुहोस् »