नेपाल


मुख्यमन्त्रीले मागे संसदबाट बिश्वासको मत २५ फाल्गुन २०७४, शुक्रबार ०८:५१

पोखरा, फागुन २५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट बिश्वासको मत मागेका छन् । एमाले र माओबादीको समर्थनमा गत माग ४ गते मुख्यमन्त्रीको रुपमा काम थालेका उनले अरु सांसदसँग पनि सहयोग गरिदिन आग्रह गरे । संसद बैठकलाई..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने (यस्तो छ समीकरण) २५ फाल्गुन २०७४, शुक्रबार ०१:४५

पोखरा, फागुन २५ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको..

पुरा पढ्नुहोस् »

प्रदेश ४को क्याविनेट बैठक, कानुन बनाउन तीन समिति थपियो २५ फाल्गुन २०७४, शुक्रबार ०१:३६

पोखरा, फागुन २५ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको तलब ६३ हजार, सांसदलाई ५९ हजार २४ फाल्गुन २०७४, बिहीबार ०१:२२

धनगढी, फागुन २४ । प्रदेश ७ का मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलव सुविधा तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारिश्रमिक लगायत सेवा सुविधासम्बन्धी निर्णय गरेको हो । अब मुख्यमन्त्रीले पारिश्रमिकसहित मासिक ६२ हजार ९ सय ७० रुपैयाँ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गोरखा’ राखौं २२ फाल्गुन २०७४, मंगलवार १३:४३

क्या. सन्तबहादुर लामिछाने जिवनको कालखण्डमा सबैलाइ आउने अवसर अर्थात् मौकालाइ सदुपयोग गर्न नसक्दा उसले आफ्नो भविस्य नै पश्चातापमा बिताइरहन पर्ने हुन्छ । समय र अवसरले मानिसलाइ पर्खदैन, बरु यसलाइ हामिले पहिल्याएर सदुपयोग गर्न सक्नु पर्छ, अझ..

पुरा पढ्नुहोस् »

अनुगमनमा पुगेका गृहमन्त्रीलाई गेटमै स्वागत २२ फाल्गुन २०७४, मंगलवार ११:५७

पोखरा, फागुन २२ । प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मंगलबार यातायात ब्यवस्था कार्यालय गण्डकीको अनुगमन गरे । अनुगमनमा पुगेका उनलाई कार्यालय प्रमुखले कार्यालय गेटमै पुगेर फूल मालाले स्वागत गरे । अनुगमनका लागि भनेर..

पुरा पढ्नुहोस् »

एयरपोर्टमा भिआईपीको भ्रमण–काम कम, आश्वासन बढी (फोटो सहित) १६ फाल्गुन २०७४, बुधबार ०३:०९

प्रकाश ढकाल पोखरा, फागुन १६ । दिनहुँजसो भिआईपीहरुले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन् । उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं ।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ बर्ष ढिलो..

पुरा पढ्नुहोस् »

के होला प्रदेश ४ को नाम ? (यस्तो छ सम्भावना) १५ फाल्गुन २०७४, मंगलवार १६:५३

पोखरा, फागुन १५ । प्रदेश ६ ले आफ्नो नाम सर्वसम्मत राखेको छ । कर्णाली प्रदेशको नाम र सुर्खेतलाई राजधानी तोकिएको छ । यसले अन्य प्रदेशलाई पनि दवाव परेको छ, छिटो नाम र राजधानीको छिनोफानो गर्नलाई । प्रदेश ४ अरु प्रदेश जस्तो राजधानीमा कम विवादित प्रदेश..

पुरा पढ्नुहोस् »

एमालेबाट राजीनामा दिएका सांसद् शाहीलाई फिर्ता लिन पार्टीको दवाव १५ फाल्गुन २०७४, मंगलवार ०६:३५

काठमाण्डौं, फागुन १५ । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै..

पुरा पढ्नुहोस् »

म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग १५ फाल्गुन २०७४, मंगलवार ०६:२४

बेनी, फागुन १५ । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल..

पुरा पढ्नुहोस् »