नेपाल


प्रदेश ४ मा थपिए ३ मन्त्री (को को भए नयाँ मन्त्री) १२ चैत्र २०७४, सोमबार १२:१६

पोखरा, चैत १२ । प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास..

पुरा पढ्नुहोस् »

नेताले यौन शोषण गरेको भन्दै संसदको गेटमै हारगुहार १२ चैत्र २०७४, सोमबार ११:०६

जनकपुरधाम, चैत १२ । सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । सांसदहरु ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले सांसदहरुलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन, निशा झा । त्यो..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको प्रारम्भिक अनुभव १२ चैत्र २०७४, सोमबार ०६:४८

नगेन्द्रराज पौडेल वि.सं.२०७४ को माघ २२ गते प्रदेश नं. ४ को प्रदेशसभाको पहिलो बैठकको आह्वान भैससकेको थियो । यता भौतिक संरचना निर्माण धमाधम जारी थियो । यसैबीच कर्मचारी अपुग भयो ।  सामान्य प्रशासनले पठाएका कर्मचारी आएनन् ,काम चलाउन पर्ने भो भनी..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग सिधै भेट्न नपाउने ९ चैत्र २०७४, शुक्रबार १३:५८

काठमाण्डौं, चैत ९ । परराष्ट्र मन्त्रालयले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई कूटनीतिक नियोगका अधिकारीलाई सिधै भेट गर्न रोक लगाउने निर्णय गरेको छ । पछिल्ला दिनमा विदेशी कूटनीतिक व्यक्तिलाई प्रदेशका मुख्यमन्त्री र मेयरले भेट्ने तर त्यसको..

पुरा पढ्नुहोस् »

‘नेटवर्क’ले रोकियो प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार ९ चैत्र २०७४, शुक्रबार ०१:३५

पोखरा, चैत ९ । विहिबार पोखरा क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क राम्रो चलेन । यसले उपभोक्तालाई त असर ग¥यो नै, यसको प्रत्यक्ष मर्कामा प¥यो प्रदेश सरकार । टेलिकमको नेटवर्किङ नचलेकै कारण विहिबार विस्तार हुने भनिएको प्रदेश ४ को मन्त्रीपरिषद् रोकियो ।..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार हुँदै (को को बन्दैछन् मन्त्री?) ८ चैत्र २०७४, बिहीबार १०:१५

पोखरा, चैत ८ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् विस्तार हुँदैछ । शुक्रबारका लागि मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको हो । प्रदेश ४ मा ४ जनाको मन्त्रीपरिषद् बनिसकेको छ । बाँकी ३ जनाले आज शपथ लिनेछन् । प्रदेश प्रमुखले उनीहरुलाई शुक्रबार शपथ..

पुरा पढ्नुहोस् »

कोरिया कहर–पैसा बुझाउन पोखरामा २ दिनदेखि लाईन (फोटो फिचर) ८ चैत्र २०७४, बिहीबार ०५:१५

पोखरा, चैत ८ । रोजगारीका लागि कोरिया जानेहरुका लागि रोजगार अनुमति प्रणाली (ईपिएस टपिक) परीक्षाको आवेदन आजदेखि खुलेको छ । वैदेशिक रोजगार विभागको ईपीएस टपिक कोरिया शाखाका अनुसार इच्छुकहरुले चैत १७ गतेसम्म आवेदन भर्न सक्ने जनाएको छ । १८ वर्ष पूरा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ संसदमा विषयगत समिति गठन (कुन समितिमा को ?) ७ चैत्र २०७४, बुधबार ०३:३८

पोखरा, चैत ७ । मंगलबारको संसद बैठक अन्यौलका बीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाईएपनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यब्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदभित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को आर्थिक कार्यविधि पारित ७ चैत्र २०७४, बुधबार ०३:३१

पोखरा, चैत ७ । प्रदेश ४ को आर्थिक कार्यविधि संसदबाट पारित भएको छ । लामो समयको छलफल र सम्बादपछि मंगलबारको संसद बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रश्ताव गरेपछि सर्व सहमतिबाट पारित..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा कांग्रेसको नाराबाजी ६ चैत्र २०७४, मंगलवार ०७:०३

पोखरा, चैत्र ६। पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्। कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले..

पुरा पढ्नुहोस् »