नेपाल


गोरखाका सांसद भन्छन्–प्रदेशको नाम तमुवान नभए ‘नोट अफ डिसेण्ट’ लेखिन्छ १९ चैत्र २०७४, सोमबार ०३:०१

पोखरा, चैत १९ । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले प्रदेशको नाम तमुवान नै उपयुक्त भएको बताएका छन् । आईतबार गुरुङ समुदायले गरेका प्रदेश ४ को नामाकरणबारे भएको बिचार गोष्ठीमा उनले पहिचानको आधारमा मात्रै प्रदेशको नाम राखिनुपर्ने बताए ।..

पुरा पढ्नुहोस् »

सरकारी निर्णयको विरुद्धमा मुख्यमन्त्री १९ चैत्र २०७४, सोमबार ०२:३५

पोखरा, चैत १९ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा भूमिनीतिः बाँझो जग्गाको दोब्बर कर १७ चैत्र २०७४, शनिबार ११:५६

पोखरा, चैत १७ । प्रदेश ४ मा जग्गाको खण्डीकरण रोकेर चक्लाबन्दी गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्रदेश नम्बर ४ को कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘प्रदेश ४ को भूमि सम्बन्धी नीति तर्जुमा’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा सहभागी विज्ञ,..

पुरा पढ्नुहोस् »

कच्चा सांसदहरु–कार्यान्वयन नहुँदै नियमावली संशोधन तयारी १७ चैत्र २०७४, शनिबार ०२:०१

पोखरा, चैत १७ । १ महिनाअघि बनेको प्रदेशसभा नियमावली संशोधनको तयारी भएको छ । संसदको कार्यसम्पादनमा समस्या देखिएको भन्दै नियमावली नै परिवर्तन गर्न लागिएको हो । सांसद कृष्णबहादुर थापाको प्रश्तावमा ४ वटा बुँदामा संशोधनको तयारी छ । संसदको बिषयगत..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद्को गुनासो–‘रोडमा छोडेको साँढेजस्तो भयौं’ १४ चैत्र २०७४, बुधबार ०१:४९

पोखरा, चैत १४ । प्रदेश ४ का सांसदहरु यतिबेला आफ्नै तलव सुविधा निर्धारण गर्न ब्यस्त छन् । प्रदेशका मुख्यमन्त्री सहित मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दल, सांसद सहित स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा तोक्ने अधिकार प्रदेशलाई छ । सरकारले एक..

पुरा पढ्नुहोस् »

करारमा कर्मचारी लिने बाटो खुल्यो स्थानीय तहलाई १३ चैत्र २०७४, मंगलवार १०:१४

काठमाडौं, चैत १३ । कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई जनशक्ति व्यवस्थापनमा केही सहज हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम राख्न समिति गठन (के राखिएला नाम ?) १३ चैत्र २०७४, मंगलवार ०३:०९

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको छ । प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का जनप्रतिनिधिलाई सबैतिर सुविधा (हेर्नुस् विवरण सहित) १३ चैत्र २०७४, मंगलवार ०२:५६

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ का मुख्यमन्त्री, मन्त्री सहित सबै जनप्रतिनिधीको तलव सुविधा संसदमा पेश गरिएको छ । सोमबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जनप्रतिनिधीको सुविधाका लागि विधेयक संसदमा पेश गरे । पेश..

पुरा पढ्नुहोस् »

यस्ता छन् प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका ६ सारथी १३ चैत्र २०७४, मंगलवार ०२:२६

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । गएको फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद् विभिन्न चरण हुँदै सोमबार पूर्ण भयो । मन्त्रीपरिषद्मा सोमबार ३ मन्त्री थपिए । प्रदेश ४ मा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा थपिएका ३ मन्त्री को हुन् ? (पढ्नुस् पूरा विवरण) १३ चैत्र २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक..

पुरा पढ्नुहोस् »