गोरखाका रामशरण प्रदेशको उद्योगमन्त्री (को हुन् बस्नेत ?) ४ फाल्गुन २०७४, शुक्रबार ०९:०१
प्रकाश ढकाल पोखरा, फागुन ४ । गोरखा अहिलेसम्म एमालेका लागि कमजोर भूमी । यसअघि कहिलै पनि एमालेले शिर ठाडो हुने गरी चुनाव जितेको छैन । केही गाविसहरुमा अध्यक्ष उपाध्यक्ष जितेपनि संसदीय चुनाव एमालेका लागि गोरखा कहिलै पनि फापेन । हरेक चुनावमा..
पुरा पढ्नुहोस् »