नेपाल


म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग १५ फाल्गुन २०७४, मंगलवार ०६:२४

बेनी, फागुन १५ । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल..

पुरा पढ्नुहोस् »

कानुनको ड्राफ्ट बुन्दै प्रदेश सरकार (कुन कानुन बन्दैछ ?) १५ फाल्गुन २०७४, मंगलवार ०२:०४

प्रकाश ढकाल पोखरा, फागुन १५ । प्रदेश सरकार यतिबेला कानुन निर्माणको चरणमा छ । फागुनभित्रै सबै कानुनको मस्यौदा बनाईसक्ने गरी सरकारले फाष्ट ट्रयाकमा काम थालेको छ । सातादिन अघि गठन भएको कानुन मस्यौदा समितिले सोमबार बैठक बसेर कानुनको मस्यौदाबारे..

पुरा पढ्नुहोस् »

फेवा किनार सरे मुख्यमन्त्री १४ फाल्गुन २०७४, सोमबार ०३:१३

प्रकाश ढकाल पोखरा, फागुन १४ । पूरानो ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको छ । भुईँमा टायल बिछ्याईएको र सुत्ने कोठा भित्रै आधुनिक बाथरुम । बाहिर सामान्य जस्तो लाग्ने यो घरको भित्री सजावट भिआईपी छ । नयाँ संरचना अनुसार..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर (यसरी टुंगियो) १२ फाल्गुन २०७४, शनिबार १३:२६

सुर्खेत, फागुन १२ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ । आज बसेको प्रदेश संसदको चौथो बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धी..

पुरा पढ्नुहोस् »

प्रदेशका कर्मचारी बाटैमा गायव ! ११ फाल्गुन २०७४, शुक्रबार ०२:१७

प्रकाश ढकाल पोखरा, फागुन ११ । नयाँ संरचना अनुसार प्रदेश मन्त्रालयहरु सञ्चालनमा आउनुअघि नै सरकारले प्रदेशमा चाहिने कर्मचारी खटाईसकेको छ । मन्त्रालय तोकेर अरु कार्यालयबाट कर्मचारीलाई प्रदेशको मन्त्रालयमा पठाईएपनि अधिकांश बाटैबाट बेपत्ता..

पुरा पढ्नुहोस् »

कानुन र बजेटमा सरकारको ध्यान १० फाल्गुन २०७४, बिहीबार ०२:५८

प्रकाश ढकाल पोखरा, फागुन १० । प्रदेश सरकार गठन भएको साता दिन बित्यो । पहिलो सात दिनमा सरकारले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । प्रदेशमा विद्युत विस्तारदेखि खानेपानीसम्म जनताका प्रत्यक्ष जनजीविकासँग जोडिने योजनाहरु सरकारले पहिलो बैठकबाटै..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का कृषिमन्त्रीले थाले ‘कृषकसँग मन्त्री’ कार्यक्रम ९ फाल्गुन २०७४, बुधबार १६:५९

पोखरा, फागुन ९ । प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा पुगेका थापाले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरी हरेक..

पुरा पढ्नुहोस् »

सभामुख अधिकारीको आग्रह–राम्रा समाचार लेखिदिनुस् ७ फाल्गुन २०७४, सोमबार ०८:४६

पोखरा, फागुन ७ । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले संसदभित्रका राम्रा कुरालाई मात्रै प्रचार गरिदिन आग्रह गरेका छन् । नयाँ संरचनामा सरकार चलेकाले केही कमी कमजोरी भएपनि राम्रा पक्षहरुलाई बाहिर ल्याईदिन उनको आग्रह छ । ‘देश संघीय संरचनामा छ ।..

पुरा पढ्नुहोस् »

प्रदेशसभाका दुई समिति गठन (कुनमा को सहित) ७ फाल्गुन २०७४, सोमबार ०१:५१

पोखरा, फागुन ७ । आईतबारको बैठकले प्रदेशसभा सञ्चालन कार्यब्यवस्था परामर्श समिति गठन गरेको छ । समितिमा संसदको प्रतिनिधित्व गर्ने पाँचै दलबाट प्रतिनिधी तोकिएका छन् । एमालेबाट मायानाथ अधिकारी, काँग्रेसका मणिभद्र शर्मा कँडेल, माओवादीकी गायत्री..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा ३ जनाको उम्मेदवारी (हेर्नुस् को को) ६ फाल्गुन २०७४, आईतवार ०६:१४

पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखको चुनाव आज हुँदैछ । उपसभामुखका लागि ३ जनाले दावेदारी पेश गरेका छन् । वाम गठबन्धनबाट एमाले नेतृ सिर्जना शर्मा, काँग्रेसबाट मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवारी दर्ता गरेका छन्..

पुरा पढ्नुहोस् »