गण्डकी


बहुमतको पेलानमा प्रतिपक्ष, नाराबाजी बीच प्रश्ताव पेश २८ जेष्ठ २०७५, सोमबार ०३:१९

प्रकाश ढकाल पोखरा, जेठ २८ । पटकै पिच्छेको अवरुद्ध सदनलाई जवरजस्त चलाएर प्रदेशसभामा कर तथा गैरकर राजश्व संकलन विधेक र प्रदेश वित्त ब्यवस्थापन विधेयक छलफलका लागि पारित भएको छ । प्रतिपक्षको विरोधका बीच पनि बहुमतको प्रयोग गर्दै विधेयक पेश गरिएको..

पुरा पढ्नुहोस् »

सत्तापक्षले जबरजस्ती गरेको भन्दै काँग्रेस सांसदले सदनबाटै यसरी थुते माईक (भिडियो हेर्नुस्) २७ जेष्ठ २०७५, आईतवार १७:२३

पोखरा, जेठ २७ । पटकै पिच्छेको अवरुद्ध सदनलाई जवरजस्त चलाएर प्रदेशसभामा कर तथा गैरकर राजश्व संकलन विधेक र प्रदेश वित्त ब्यवस्थापन विधेयक छलफलका लागि पारित भएको छ । प्रतिपक्षको विरोधका बीच पनि बहुमतको प्रयोग गर्दै विधेयक पेश गरिएको यो पहिलो घटना..

पुरा पढ्नुहोस् »

प्रदेश ४ संसदमा सत्तापक्ष र विपक्षीको घच्चाघच्ची (भिडियो हेर्नुस्) २७ जेष्ठ २०७५, आईतवार १४:२०

पोखरा, जेठ २७ । प्रदेश नं. ४ मा सत्तापक्षीय दल र प्रतिपक्षी दलको आ–आफ्नै अडानका कारण आईतबारको प्रदेशसभा बैठक दुईपटकसम्म स्थगित भएको छ । यस्तै, सदनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम अगाडि नाराबाजी समेत गरेको छ । कांग्रेसले प्रदेश..

पुरा पढ्नुहोस् »

प्रदेश ४ सभामा काँग्रेसको नाराबाजी, नाम टुंग्याउन आग्रह (भिडियो सहित) २७ जेष्ठ २०७५, आईतवार ११:३१

पोखरा, जेठ २७ । प्रदेश नम्बर ४ प्रदेश सभामा नेपाली काँग्रेसले अवरोध गरेको छ । पहिलो टेवुल भएका विधेयक र प्रश्तावहरु पहिले छलफल गरी टुंग्याउनुपर्ने माग सहित काँग्रेसले अवरोध गरेको हो । काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम गण्डकी राख्न माग गर्दै ब्यापक प्रदर्शन २७ जेष्ठ २०७५, आईतवार ०८:५५

पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभा सम्म ¥यालिसहित आएको टोलिले अहिले प्रदेशसभाको गेट अगाडी धर्ना सहित नाराबाजी गरिरहेका छन् । उनीहरुले जातिय..

पुरा पढ्नुहोस् »

पशु स्वास्थ्य सेवा प्राविधिक संघको स्थापना दिवसमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर २७ जेष्ठ २०७५, आईतवार ०३:०४

पोखरा, जेठ २७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को तेश्रो स्थापना दिवसको अवसरमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । पोखरा लेखनाथ, २३ पामेमा आयोजना गरिएको शिविरवाट १ सय ५ घरपरिवारले फाईदा लिए । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ ले घोषणा ग¥यो ५५ हजार राशीको पत्रकारिता पुरस्कार २६ जेष्ठ २०७५, शनिबार १३:५७

पोखरा, जेठ २६ । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले कानून निर्माणमा सञ्चार क्षेत्रसंग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताएका छन् । पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आयोजना गरेका मातहतका जिल्ला सभापति र सचिवहरुको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नीति तथा कार्यक्रम–२५ सय डलर प्रतिब्यक्ति आय, ४ बर्षमा २० लाख पर्यटक (पूर्ण पाठ सहित) २५ जेष्ठ २०७५, शुक्रबार ११:४७

प्रकाश ढकाल पोखरा, जेठ २५ । प्रदेश नम्बर ४ ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले शुक्रबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम प्रश्तुत गरेका हुन् । आगामी बर्ष भौतिक पूर्वाधारलाई जोड दिने..

पुरा पढ्नुहोस् »

प्रदेश नं ४ को नीति तथा कार्यक्रम आज २५ जेष्ठ २०७५, शुक्रबार ०३:४५

पोखरा, जेठ २५ । प्रदेश नं ४ को सरकारले आज आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले केन्दि«य सरकारले दिएको समानीकरण अनुदान लगायत २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति..

पुरा पढ्नुहोस् »

पोखरा लेडी जेसीजले तीन दिवसीय कार्यक्रम गरेर जेसीज सप्ताहान्त मनाउने २५ जेष्ठ २०७५, शुक्रबार ०३:४३

पोखरा, जेठ २५ । पोखरा लेडी जेसीज नेपालले दिन दिवसीय कार्यक्रम गरेर जेसीज सप्ताहन्त मनाउने भएको छ । ‘सम्भावनाका केन्द्रविन्दू बालबालिका’ भन्ने मूल उद्घोष सहित यही जेठ २५, २६ र २७ गते विविधि कार्यक्रम गर्ने भएको बिहिबार पोखरामा पत्रकार..

पुरा पढ्नुहोस् »