गण्डकी


प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने नेकपाको निर्णय २० असार २०७५, बुधबार १२:०३

पोखरा, असार २० । प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो । निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सांसदको भत्ता बढ्यो (कसलाई कति बढ्यो ?) २० असार २०७५, बुधबार ११:४१

पोखरा, असार २० । प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।   यसअघि चैत ३० गते बसेको..

पुरा पढ्नुहोस् »

गुरुङ सांसदलाई संघर्ष समितिको चेतावनी-“निहित स्वार्थको पछि नलाग” २० असार २०७५, बुधबार ०३:२२

पोखरा, असार २० । तमुवानको पहिचानलाई नामेट गर्न खोजेको भन्दै गुरुङ सांसद तथा नेता र अन्य ब्यक्तिलाई सच्चिन तमुवान–मगरात संघर्ष समितिले चेतावनी दिएको छ । निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाममा किचलो-नेकपाकै सांसदबीच बिमती, बैठक रोकियो १९ असार २०७५, मंगलवार ०९:०१

पोखरा, असार १९ । प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेकपाबीच सहमति नजुटेपछि मंगलबारको संसद बैठक स्थगीत भएको छ । गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा..

पुरा पढ्नुहोस् »

संघीयताको विरोध–राजधानीमा समर्थन ! १९ असार २०७५, मंगलवार ०३:२६

पोखरा, असार १९ । अधिकांश बैठकमा फरक मत राख्ने राष्ट्रिय जनमोर्चाले पनि राजधानी तोक्ने विषयमा कुनै फरक मत देखाएन । जनमोर्चाले प्रदेशको पहिलो बैठकमै संघीयताको विरोध गर्दै यसलाई बेलैमा छोड्न सुझाएको थियो । यद्यपी राजधानी तोक्ने बेला कुनै विरोध..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को रहरलाग्दो संसद (पढ्नुस् पूरै) १९ असार २०७५, मंगलवार ०३:१५

पोखरा, असार १८ । सदनमा पहिलो पटक रहरलाग्दो दृष्य देखियो । सँधै सत्तापक्ष र प्रतिपक्षको फरक मत हुने प्रदेश सदनमा सोमबारको बैठकमा एउटै मत रह्यो । प्रदेशको राजधानी तोक्नका लागि अन्तिम निर्णय गर्ने क्रममा उपसभामुख सिर्जना शर्माले मत विभाजन गरेपछि..

पुरा पढ्नुहोस् »

पोखरालाई स्थायी राजधानी तोकियो, सबै सांसदको समर्थन १८ असार २०७५, सोमबार ११:३२

पोखरा, असार १८ । प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ । पोखरालाई सर्वस्विकार्य राजधानी तोकिएको हो । प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ । तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष..

पुरा पढ्नुहोस् »

प्रदेशको राजधानीमा सांसदको ‘एकै स्वर’–मेरो दिल छ पोखरामा १७ असार २०७५, आईतवार १७:०९

प्रकाश ढकाल पोखरा, असार १७ । प्रदेश ४ को राजधानीका बिषयमा प्रदेशका सबै सांसदले पोखरालाई समर्थन गरेका छन् । स्थायी राजधानी र नामका लागि सिफारिस गर्न गठित सुझाव संकलन समितिले पेश गरेको प्रश्तावमाथी छलफलमा सहभागी सांसदहरुले पोखरा राजधानी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम तमुवान–मगरात नराखे छुट्टै सरकार चलाउने चेतावनी १० असार २०७५, आईतवार १६:५३

पोखरा, असार १० । तमुवान–मगरात संघर्ष समितिले चाहीँ प्रदेशको नाम तमुवान–मगरात नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ । आईतबार नदीपुरमा ¥याली सहित गएको टोलिले नामाकरण सहित अन्य माग राख्दै दवाव दिएको हो । संघर्ष समितिकी संयोजक तथा तमु धिं..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम सदनमा पुग्यो, गण्डकी–तमुवान राख्ने सम्भावना १० असार २०७५, आईतवार १६:३९

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नाम राख्नका लागि आइतबार सदनमा प्रश्ताव पेश गरिएको छ । प्रदेश नामाकंन र राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले छलफलबाट आएका सुझावका आधारमा ४ वटा नाम सदनमा पेश गरे । थापा संयोजकत्वको टोलिले ७० दिन..

पुरा पढ्नुहोस् »