अर्थ/विकास


प्रदेश प्रमुखको तलब १ लाख २२ हजार ४ माघ २०७४, बिहीबार ०४:३२

काठमाण्डौं, माघ ४ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र..

पुरा पढ्नुहोस् »

खारेज भएका जिविसको खातामा कसरी भेटियो साढे ७ अर्ब ? ४ माघ २०७४, बिहीबार ०४:१८

काठमाडौं, माघ ४ । संविधानतः निस्कृय भइसकेका तत्कालीन जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटिएको छ । यस वर्ष ढुंगा, गिट्टी, बालुवाको ठेक्काबाट उठेको रकम र घर जग्गा रजिस्ट्रेसन बापतको शुल्कसहित आगामी साउनसम्म यस्तो रकम २०..

पुरा पढ्नुहोस् »

लाप्राक अझै नमुना बन्छ–एनआरएन अध्यक्ष भट्ट २ माघ २०७४, मंगलवार ०५:३६

पोखरा, माघ २ । एनआरएन अध्यक्ष भवन भट्टले लाप्राकको नमुना बस्ती अझै नमुना बनाईने बताएका छन् । उनले केही नयाँ संरचना थप गरेर यहाँका सबै घरहरुलाई नमूना बनाईने बताए । गएको नोभेम्बरमा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनबाट विजयी भएपछि लगातार..

पुरा पढ्नुहोस् »

एनसेलको कर विवाद–नेपालको ६५ अर्व गुम्ने खतरा १ माघ २०७४, सोमबार १२:५९

काठमाडौं, माघ १ । स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाभकर तिर्ने दायित्व बाँकी नरहेको पुनः स्पष्ट पारेको छ । टेलियाले एनसेलको सेयर बिक्रीमा कर नतिर्ने दाबी गरेको यो तेस्रो पटक हो । सर्वोच्च अदालतले एनसेलको सेयर..

पुरा पढ्नुहोस् »

पोखरा–नेपालगञ्ज पनि प्लेनमा, बुद्ध एयरले उडान भर्ने १ माघ २०७४, सोमबार ०३:१९

पोखरा, माघ १ । निजी क्षेत्रको हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–नेपालगंज सिधा नियमित उठान गर्ने तयारी थालेको छ । एयरले वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने तयारी गरेको हो । हाल काठमाडौंबाट मात्र उडान गरिररहेको बुद्धले २०७५ सालको..

पुरा पढ्नुहोस् »

फेरियो चोरसाँघुको पहिचान, पक्की पुल बन्यो २४ पुष २०७४, सोमबार १५:१५

पुस २४ । सेती तर्ने दुईवटा मात्रै पुल थियो । एउटा महेन्द्रपुल र अर्को चोरसाँघु । रामबजार, छिनेडाँडा देखि विजयपुर निस्किन मानिसहरुले चोरसाँघु तर्थे । काठको साँघु थियो । काठकै पुल तरेर ठूला गाडीहरु पनि आवातजावत गर्थे । पोखरेलीको मुलबाटो पनि यही..

पुरा पढ्नुहोस् »

ग्यासमा कमिसन बढाउन ब्यापारीको माग २४ पुष २०७४, सोमबार ०२:०१

काठमाडौँ, पुस २४ । ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले आयतबार..

पुरा पढ्नुहोस् »

मन्त्रालय र जनप्रतिनिधिको अधिकार बिबाद फेरि बल्झियो १६ पुष २०७४, आईतवार ०९:३९

१६ पुस,काठमाडौं । स्थानीय सरकारलाई कर्मचारीले अधिकारविहीन बनाएको भन्दै देशभरका वडाध्यक्षहरुले असन्तुष्टि जनाएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वडा कार्यालयहरुलाई खाता सन्चालन गर्ने र आर्थिक निर्णय गर्ने अधिकार नदिएको..

पुरा पढ्नुहोस् »

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने १६ पुष २०७४, आईतवार ०८:४९

चितवन, पौष १६ । पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ..

पुरा पढ्नुहोस् »

पोखरामा महिनामै नौ करोडको मोवाईल १४ पुष २०७४, शुक्रबार १२:४१

धन बस्नेत पोखरा, पुस १४ । स्र्माट फोन, अधिकांशको हातमा छ । तर ब्राण्ड भने फरक । सस्तो मूल्यदेखि लाख भन्दा बढी मूल्य पर्नेसम्म स्मार्ट फोन बजारमा उपलब्ध छन् । अन्तराष्ट्रिय बजारमा लन्चिङसँगै विभिन्न ब्राण्डका स्मार्ट फोन नेपाली बजारमा आईपुग्छ ।..

पुरा पढ्नुहोस् »