अर्थ/विकास


नेपालमा एनजिओकोे खर्च बढ्यो, एक वर्षमै २० अर्ब २३ मंसिर २०७५, आईतवार ०३:२२

काठमाण्डौं, मंसिर २३ । गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ रिसोर्ट, माउण्टेन ग्लोरी सञ्चालनमा २२ मंसिर २०७५, शनिबार ०२:३८

पोखरा, मंसिर २२ । पोखरामा माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आएको छ । जंगल रिसोर्टको मज्जा प्रदान गर्ने गरी पोखरा–दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो । रिसोर्ट निर्माणको पहिलो..

पुरा पढ्नुहोस् »

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर २१ मंसिर २०७५, शुक्रबार १२:१५

काठमाण्डौं, मंसिर २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा बैशाखदेखि केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा २१ मंसिर २०७५, शुक्रबार १२:०७

पोखरा, मंसिर २१ । पोखराको सेदी देखि सराङकोट जोड्ने निर्माणाधीन केबलकारले आउँदो बैशाखदेखि सेवा सुरु गर्ने भएको छ । निर्माणको ५० प्रतिशत काम सकिएको र ५ महिनाभित्रमा सबै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ । पोखरा आउने आन्तरिक तथा बाह्य..

पुरा पढ्नुहोस् »

नयाँबजारको मेलामा उद्यमशीलताबारे परिचर्चा हुने २० मंसिर २०७५, बिहीबार १२:३०

पोखरा, मंसिर २० । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले कृषि उत्पादनका लागि हरेक गाउँलाई ३० लाख अनुदान दिने १९ मंसिर २०७५, बुधबार ०२:०९

प्रकाश ढकाल पोखरा, मंसिर १९ । मानव स्वास्थ्यमा खाद्यान्नको असर बढेको भन्दै गण्डकी सरकारले अर्गानिक उत्पादनमा चासो दिएको छ । विषादीको प्रयोगले खाद्य उत्पादन स्वास्थ्यका लागि प्रतिकुल हुने भएकोले अर्गानिक उत्पादनमा सरकारले लगानी गर्न लागेको..

पुरा पढ्नुहोस् »

निगमको बोइङ ३८ दिनदेखि मलेसियामा अलपत्र १९ मंसिर २०७५, बुधबार ०१:५४

काठमाण्डौं, मंसिर १९ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन..

पुरा पढ्नुहोस् »

सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’ १९ मंसिर २०७५, बुधबार ०१:४१

काठमाण्डौं, मंसिर १९ । ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र..

पुरा पढ्नुहोस् »

सेफको ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी १८ मंसिर २०७५, मंगलवार ०९:४६

काठमाण्डौं, मंसिर १८ । काठमाण्डौं–३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस् »

१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ १८ मंसिर २०७५, मंगलवार ०२:०१

काठमाण्डौँ, मंसिर १८ । विभिन्न आस्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको..

पुरा पढ्नुहोस् »